
काठमाडौँ, भदौ २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रबन्ध सरकारले गर्ने घोषणा गर्नुभएको छ । एसिड आक्रमणबाट पीडितहरूसँग सरकारका विभिन्न सरोकारवाला मन्त्रालयका मन्त्री र प्रतिनिधिहरू समेतको उपस्थितिमा गरिएको परामर्शका क्रममा प्रधानमन्त्री ओलीले सम्बन्धित निकायलाई त्यसको व्यवस्थापनको निर्देशनसमेत दिनुभएको हो । घटना घटेको अवस्थादेखि सम्पूर्ण उपचार खर्च, […]

काठमाडौँ, भदौ २५ गते । नेपालमा कोभिड–१९ का एक हजार २४६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा ११ हजार १४४ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा एक हजार २४६ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित पचास […]

Kathmandu / Sept. 9: The Ministry of Health and Population on Wednesday confirmed 1,081 new cases of COVID-19. In 11,167 Real-Time Polymerase Chain Reaction (RT-PCR) tests done in the last 24 hours, as many as 1,081 persons were found with the novel coronavirus infection, informed Dr. Jageshwor Gautam, spokesperson of the ministry in the daily […]

Kathmandu / Sept. 9: Minister for Health and Population Bhanubhakta Dhakal has asserted that the government of Nepal has accorded highest priority to public health programmes and prevention and control of the COVID-19. Addressing the WHO’s Regional Office for South-East Asia’s 73rd assembly virtually from Nepal today, Minister Dhakal shared that the capacity for conducting […]

Kathmandu / Sept 9: Minister for Culture, Tourism and Civil Aviation Yogesh Bhattarai has directed Nepal Airlines Corporation (NAC) to immediately expedite the purchase plan of aircraft for domestic flights to provide services to the people living in mountain and remote areas. Minister Bhattarai made the directives to the state-owned airlines at a joint meeting […]

काठमाडौँ, भदौ २४ गते । नेपालमा कोभिड–१९ का एकहजार ८१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको पीसीआर परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४९ हजार २१९ पुगेकाे हाे । सकृय सङ्क्रमित १५ हजार २५ रहेका छन् । प्रवक्ता डा. गौतमले हालसम्म ३३ हजार […]

रोल्पा, भदौ २४ गते । ऊर्जा जलस्रोेत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने बताउनुभएको छ । प्रेस सङ्गठन जिल्ला शाखाले आज लिवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले बहालवाला कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही भदौ २९ गतेसम्म रहेकाले त्यसअघि नै सरकारले नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताउनुभयो । कुलमानको […]

काठमाडौँ, भदौ २४ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि थप क्रियाकलाप र स्रोतको आवश्यकता बढाउँदै लगिएको बताउनुभएको छ । विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय समितिको (दक्षिणपूर्वी एशिया) ७३ औँ बैठकलाई आज भर्चुअल सम्बोधनका क्रममा उहाँले बढी जनघनत्व भएका प्रमुख शहरमा कोभिड–१९ को बढी प्रभाव परेको जनाउँदै त्यस्ता क्षेत्रमा पिसीआर […]

काठमाडौँ, भदौ २३ गते । नेपालमा कोभिड–१९ का ९०२ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको पीसीआर परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४८ हजार १३८ पुगेकाे हाे । सकृय सङ्क्रमित १४ हजार ८६८ रहेका छन् । प्रवक्ता डा. गौतमले निको हुन दर ६८.५ […]

सिबी अधिकारी / काठमाडौँ, भदौ २३ गते । कोभिड–१९ महामारीका कारण आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नु परेको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र जारी निषेधाज्ञाको अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा ती कम्पनीले ठूलो आर्थिक नोक्सानी बेहोरेका हुन् । महामारी […]