Archive for: October, 2020

प्रदेश ५ प्रदेश सभामा बैठकमा प्रतिपक्षिद्वारा ताेडफाेड, कुनै निर्णय भएन, भाेलि पुन बैठक बस्ने

बुटवल, असोज १९ गते । प्रदेश ५ सरकारले प्रदेश सभामा प्रस्तुत गरेको प्रदेशको राजधानी र नामको प्रस्ताव उपर सोमबार प्रदेश सभामा औपचारिक रुपमा छलफल सुरु भएको छ । छलफल सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सदन अवरोध गर्दै कुर्सी तोडफोड गरेका छन । सभामुख पूर्णवहादुर घर्तीले वैठक अघि बढाएपछि कांग्रेसका सांसदहरुले दुवै बैठकको […]


दुई हजार ४४० थपिए, सङ्क्रमित ८९ हजार २६३ पुग्यो

काठमाडौं, असोज १९ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार ४४० जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ७८१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १३ हजार ७८१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ४४० जनामा […]


कालीमाटीमा अनुगमन टोली पुगेपछि भागे व्यापारी

काठमाडौँ, असोज १९ गते । कालीमाटी फलफूल तथा तरकारी बजारमा सञ्चालित माछा पसलका व्यापारी खरिदबिक्री बिल अनुगमन टोलीलाई देखाउन नसक्ने भएपछि पसलै छोडेर भागेका छन् । काठमाडौँ महानगरपालिकाले नियमित गरेको अनुगमनका क्रममा आज अनुगमन टोली माछा पसलमा पुगेको हो । अनुगमन टोली त्यहाँ पुग्दा २६ माछा पसलमध्ये १५ पसलका व्यापारी सटर तानेर भागेका हुन् । […]


COVID-19 update: 2,253 new cases, 1,329 recoveries, tally jumps to 86,823

Kathmandu / Oct. 4: The Ministry of Health and Population (MoHP) on Sunday confirmed 2,253 new cases of COVID-19. In 12,484 Real-Time Polymerase Chain Reaction (RT-PCR) tests done in the last 24 hours, as many as 2,253 persons were found with the novel coronavirus infection, informed Dr. Jageshwor Gautam, spokesperson at the MoHP in the […]


Tatopani Border point to open from tomorrow

Chitra Mijar, Sindhupalchowk / Oct. 4: The Tatopani border point between Nepal and China, which was closed for the last three months, will resume from tomorrow, Monday. Opening of the border point will allow entry to over 150 container of goods stranded at Khasa, the Chinese town near the border, of Tibet Autonomous Region of […]


92% Recovery On COVID-19 Infected Nepalis Abroad

Kathmandu / Oct. 4 : Of all the Nepalis infected with coronavirus abroad, 92 per cent have fully recovered from the infection and got normal health, according to the Non-Resident Nepalis Association (NRNA). Altogether 35,916 Nepalis in 42 countries have recovered from the coronavirus. The number of COVID-19 infected Nepalis residing in 42 countries stood […]


तातोपानी नाका भोलिबाट खुल्ने, दशैं अघि सबै सामान ल्याइने

चित्र मिजार / सिन्धुपाल्चोक, असोज १८ गते । तीन महिनादेखि बन्द तातोपानी नाका भोलिबाट सञ्चालन हुने भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको खाशामा अड्किएका सामान नेपाल भित्राउन तातोपानी नाका संचालन हुन लागेको हो । असार २५ गतेबाट बन्द तातोपानी नाका आयातका लागि मात्रै खुल्ने र निर्यात भने नहुने बताइएको छ । खासा क्षेत्रमा नेपाली […]


सामाजिक सुरक्षा भत्ता कटौती हुँदैन : मन्त्री गुरुङ

काठमाडौं, असोज १८ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले एकल महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायतका संवेदनशील वर्ग र समुदायले पाउँदै आएका सामाजिक सुरक्षा भत्तामा कटौती नहुने बताएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एकल महिला, अपांगता भएका व्यक्तिलगायतले पाउँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने व्यवस्था तत्काल मिलाउन संघीय […]


दुई हजार २५३ थपिए, सङ्क्रमित ८६ हजार ८२३ पुग्यो

काठमाडौं, असोज १८ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार २५३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ७८४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार ७८४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार २५३ जनामा […]


दुई हजार १२० थपिए, सङ्क्रमित संख्या ८४ हजार ५७० पुग्यो

काठमाडौं, असोज १७ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार १२० जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ९७८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार ९७८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार १२० जनामा […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter