Archive for: April, 2023

I have resolved to take Sudurpaschim on new phase of development: PM Prachanda

Mahendranagar / April 9: Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ has said he has resolved to take the Sudurpaschim to a new development phase. Addressing the Third Convocation Ceremony of the Far Western University here today, PM Prachanda sought everyone’s cooperation in this new phase of development. He stressed the need of producing skilled human […]


दुर्गममा आँखा उपचार सेवा आवश्यक छ : उपराष्ट्रपति यादव

काठमाडौं, चैत २६ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशका दुर्गम क्षेत्रमा आँखा उपचारको पहुँच पु¥याउन सबै क्षेत्र लाग्नुपर्ने बताउनुभएको छ । नेपाल आँखा अस्पतालको स्वर्ण महोत्सव उद्घाटन समारोहमा उहाँले अन्धोपनको न्यूनीकरण र आँखा सेवा विस्तारमा केही सफलता हासिल भए पनि दुर्गममा सेवा विस्तार अझै चुनौतीकारुपमा रहेको बताउनुभएको हो । उपराष्ट्रपति यादवले भन्नुभयो, “अन्धोपनको प्रतिशतमा कमी […]


तरकारी बिक्री गरेर वार्षिक पन्ध्र लाख आम्दानी

म्याग्दी (बेनी), चैत २६ गते । बेनी नगरपालिका–२, लभ्लीडाँडाकी ६० वर्षीया पवित्रा कार्कीले ४० वर्षदेखि निरन्तर ताजा तरकारी र सागसब्जी बिक्री गर्दै आउनुभएको छ । बेनीमा कार्कीलाई तरकारी आमा भनेर चिन्छन् । एकाबिहानै कार्की तरकारी र सागसब्जीले भरिएको डोको बोकेर बेनी बजार झर्नुहुन्छ । एक घण्टाजति घरघरमा तरकारी सागसब्जी पु-याएर उहाँ फेरि उकालो लाग्नुहुन्छ । […]


अर्थतन्त्रका समस्या समाधान गरेर सकारात्मक सन्देश दिन्छौंः अर्थमन्त्री महत

काठमाडौं, चैत २६ गते। अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरेर सकारात्मक सन्देश दिनेगरी आफूले काम गर्ने बताउनुभएको छ। आइतबार अर्थमन्त्रालयमा आर्थिक मिडिया सञ्चालक सङ्घसँगको भेटमा अर्थमन्त्री डा. महतले मुलुकको आर्थिक अवस्था अप्ठ्यारो अवस्थामा रहेको भन्दै अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिनेगरी आफूले काम गर्ने बताउनुभएको हो। उहाँले अर्थतन्त्रमा देखिएका […]


प्रतिबद्धताको एक तिहाइ मात्र भित्रन्छ विदेशी लगानी

लक्ष्मी सापकोटा / काठमाडौँ, चैत २५ गते । नेपालमा लगानी गर्ने भनेर प्रतिबद्धता गरेको लगानीको झन्डै एक तिहाइ मात्र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिने गरेको पाइएको छ । उद्योग विभागका अनुसार विगत १० वर्षको अवधिमा मुलुकमा झन्डै तीन खर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता भएकोमा सवा खर्ब रुपियाँ लगानी भित्रिएको छ । विभागका अनुसार […]


पत्रकार कल्याणकारी कोष सञ्चालन गरिने : मुख्यमन्त्री जमकट्टेल

मुरारी अधिकारी / धादिङ, चैत २५ गते । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले बागमती प्रदेशभित्रका सबै श्रमजीवी पत्रकारको पत्रकार कल्याणकारी कोष सञ्चालनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । नेपाल पत्रकार महासङ्घ जिल्ला धादिङको २३ औँ साधारण सभा तथा पुरस्कार अर्पण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जमकट्टेलले सबै श्रमजीवी पत्रकारहरूको पेसागत सुरक्षाका लागि पत्रकार कल्याणकारी […]


प्रधानमन्त्री र सभामुखसहित शीर्ष नेताको भेट : संसद् सञ्चालनको विषयमा छलफल

काठमाडौं, चैत २५ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेसहित शीर्ष तीन दलका नेताबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरेसहित प्रमुख तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको हो। भेटमा प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरेसँगै प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले)का अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी […]


Govt announces to allocate Rs 49 billion to import chemical fertilizers in FY 2023/24

Kathmandu / April 8: The government has planned to increase budget allocation by a notable amount to procure chemical fertilizers for the next fiscal year. According to the Ministry of Finance, the government will be spending a total of Rs 49 billion to import chemical fertilizers, targeting to solve the perennial problem of farmers. The […]


Govt. preparing to manage welfare advertisement thru one-door policy: Minister Sharma

Kathmandu / April 8: Minister for Communications and Information Technology Rekha Sharma shared that the government was preparing to streamline public welfare and proportional advertisement through a one-door policy. Inaugurating the 23rd annual general assembly of the Federation of Nepali Journalists (FNJ) here today, Minister Sharma divulged that the government was going to formulate a […]


CCTV cameras installed for monitoring tigers in Kanchanpur

Bedkot / April 8: The Kunda Sub-Division Forest Office has installed CCTV cameras for monitoring tigers after big cats began to enter the human settlements in the southern area of the Kanchanpur district. Three CCTV cameras were installed in the Jamuna Community Forest area at Punarbash Municipality and nearby Thapachowk in Belauri Municipality, informed Dinesh […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter