
राधा लुइटेल / फिदिम फागुन १० गते। पाँचथरको फालेलुङ गाउँपालिकामा सुकेको मकैका खोस्टाबाट फूल र ब्याच बनाउने तालिम आयोजना गरिएको छ। सात दिनसम्म चलेको तालिममा मकैका खोस्टा काटेर उपहार दिन, घर तथा कार्यालयका टेबुलमा सजाउन र कार्यक्रमका अतिथिलाई सत्कार गर्न प्रयोग हुने ब्याच निर्माण गर्न सिकाइएको गाउँपालिकाका प्रवक्ता भरत खपाङ्गी मगरले बताउनुभयो। घरेलु तथा साना […]

काठमाडौँ, फागुन १० गते । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पूर्ण केन्द्रीय समितिको बैठक शनिबारदेखि काठमाडौँमा सुरु भएको छ। गएको माघ २७–२९ काठमाडौँमा सम्पन्न पहिलो ऐतिहासिक महाधिवेशनपछि पहिलो बैठक बसेको हो । आइतबारसम्म चल्ने बैठकमा आज महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई सपथ ग्रहण गराइएको छ । बैठकमा वैचारिक राजनीतिक कार्यदिशा र संगठनात्मक सिद्धान्त, प्रणाली, पार्टीको […]

Kathmandu / Feb 21: Prime Minister KP Sharma Oli has made it clear that government always protects citizen’s right to freedom of expression. While launching a book named ‘ByaktitwaYogdan’ based on the biography of a businessman and social worker Rajesh Kaji Shrestha on Friday, PM Oli reminded that some friends who had involved in drafting […]

Kathmandu / Feb 21: The public debt obligation has crossed 45 per cent of the gross domestic product of the country. As per the report published by Public Debt Management Office, the government loan stood at Rs 2.611 trillion till February 12 of the current fiscal year 2024/25. “The public debt was Rs 2.434 trillion […]

Kathmandu / Feb 21: The Supreme Court has ordered St. Xavier’s and St. Mary’s schools to explain why they admit students through the lottery system. A single bench of Justice Nahakul Subedi issued the order on Friday on a writ petition filed by Advocate Sujata KC that claimed that admitting students through the lottery system […]

काठमाडौँ, फागुन ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने कुनै काम सरकारबाट नहुने स्पष्ट गर्नुभएको छ । ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यावसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको शुक्रबार लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले हिजोसँगै रहेर मस्यौदा गरेका केही मान्छेहरूले अहिले अभिव्यक्ति स्वतन्त्रता हनन् […]

काठमाडौं, फागुन ९ गते । उद्योग तथा कर्पोरेट हाउसहरुमा देखिएका समस्याहरुको समाधानका लागि सरकारले तदारुकता देखाउन जरुरी रहेको सांसदहरुले बताएका छन् । शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । बैठकमा बोल्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उद्योग तथा त्यहाँ कार्यरत श्रमिकहरुको समस्यामा समाधान गर्ने […]

काठमाडौँ, फागुन ९ गते । चिकित्सकको सेवा सुविधा सम्बन्धमा सुरु भएको आन्दोलन अन्त्य गर्न नेपाल चिकित्सक संघ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबिच नौ बुँदै सहमति भएको छ । मन्त्री प्रदीप पौडेलको उपस्थितिमा भएको सहमतिसँगै संघले आह्वान गरेको सम्पूर्ण आन्दोलनका कार्यहरू शुक्रबारदेखि फिर्ता लिने र नियमित कार्यहरू सुचारु गरिएका हुन् । शुक्रबार साँझ स्वास्थ्य मन्त्रालयमा नेपाल […]

Kathmandu / Feb 20: The Council of Ministers has decided to table the bill made to amend the Human Trafficking and Transportation (Control) Act, 2064 in the Federal Parliament. A meeting of the Council of Ministers held on February 18 took this decision, Minister of Communications and Information Technology and Spokesperson of Government of Nepal […]

Kathmandu / Feb 20: Nepal has entered the finals of the International Women’s Football Championship underway in the capital. Nepal booked a place in the final match of the competition one game ahead of schedule after defeating Lebanon 1-0 in match played under lights at the Dasharath Stadium in Tripureshwor today. Ace striker Sabitra Bhandari […]