पूर्व राजपरिवारप्रति श्रद्धाञ्जलि

Birendra Familyललितपुर, १९ जेठ । नेपालका तत्कालीन राजा वीरेन्द्रको परिवारप्रति विधिपूर्वक वार्षिक श्राद्ध र सामूहिक श्रद्धाञ्जलि गरिएको छ ।

योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषदद्वारा आज यहाँ आयोजित श्रद्धाञ्जलि कार्यक्रममा पूर्व राजपरिवारप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए । तत्कालीन राजा वीरेन्द्रसहित उहाँको परिवारको २०५८ जेठ १९ गते राति हत्या भएको थियो ।

सो अवसरमा परिषद्का अध्यक्ष शङ्कर पौडेलले २०५८ सालदेखि निरन्तर वार्षिक कार्यक्रम गर्दै आएको बताउनुभयो ।

श्रद्धाञ्जलि अर्पण गर्न पूर्वमन्त्री दिनबन्धु अर्याल, विश्व हिन्दू महासङ्घका अध्यक्ष हेमबहादुर कार्की, विश्व हिन्दू महासङ्घ नेपाल राष्ट्रिय समितिका अध्यक्ष नीलप्रसाद भण्डारीलगायत वुद्धिजीवी, समाजसेवी, प्राध्यापक, डाक्टर, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । रासस

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*
Advertise Section 7

TOP NEWSview all

Even though it’s late, victims will get something from the commission: Subedi

Cecil and Harambe; a lesson for Himalayan Republic

Trip Down under

We want real conversion of our students beyond religion: Fr. Boniface Tigga, Regional Superior of Nepal Jesuit Society

I am inspired by the kindness, decency and warmth of the people of Nepal: DeLisi