विकास स्मृति प्रतिष्ठानद्वारा वृद्धालाई सहयोग

elderly people Nepalकाठमाडौँ, ९ मङ्सिर । विकास पन्त स्मृति प्रतिष्ठानले हरेक वर्ष झैं यस वर्ष पनि गोल्फुटारस्थित दिव्य सेवा निकेतन, ज्येष्ठ नागरिक आश्रालयका वृद्धाहरुलाई न्यानो लुगा, खानेकुरा र फलपूmल वितरण गरेको छ ।

सो अवसरमा पूर्वमन्त्री तथा प्रतिष्ठानका प्रमुख संरक्षक छविराज पन्तले दिव्य सेवा निकेतन, गोल्फुटारले समाजसेवामा पु¥याउँदै आएको योगदानको सराहना गर्नुभयो । सेवा निकेतनका सचिव दीपक शर्माले निकेतनले हालसम्म समाजमा पु¥याएको मानवीय सेवाबारे जानकारी दिनुभयोे ।

विसं २०६५ असोज २२ गते लुक्ला विमानस्थलमा भएको यति एयरलाइन्सको दुर्घटनामा दिवङ्गत विमानका सहचालक विकास पन्तका स्मृतिमा उहाँको परिवार र आफन्तजनको पहलमा प्रतिष्ठानको स्थापना भएको हो । प्रतिष्ठानले खासगरी शैक्षिक, सामाजिक, सांस्कृतिक र वातावरणीय क्षेत्रमा विविध कार्यक्रम सञ्चालन गरी पिछडिएका क्षेत्र र विपन्न समुदायको उत्थानमा सक्दो योगदान पु¥याउने उद्देश्य लिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter