नेपाल अनुभव अभियान सुरु

NTBकाठमाडौँ, १५ मङ्सिर । मुलुकको पर्यटन प्रवद्र्धन गर्न नेपाल पर्यटन बोर्ड, हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले ‘एक्सपिरियन्स नेपाल’ अभियान संयुक्त रुपमा प्रारम्भ गरेका छन् ।

आगामी आठ महिनासम्म जारी रहने उक्त अभियानअन्तर्गत अमेरिकन एक्सप्रेसको कार्ड लिएका हरेक व्यक्तिलाई नेपाल भ्रमणमा रहँदा विभिन्न सेवासुविधा सहुलियत दरमा उपलब्ध गराइने छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा तीनवटै संस्थाका कार्यकारी प्रमुखले प्राकृतिक सौन्दर्यले विश्वको अद्धितीय मुलुक नेपालको पर्यटन विकासमा टेवा पु¥याउन अभियान थालिएको बताए ।

अमेरिकन एक्सप्रेस कार्ड लिएका उपभोक्तालाई इमेल, तीनवटै संस्थाका वेबसाइट र फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालबाट नेपाल भ्रमण गर्दा प्राप्त हुने सुविधा र सहुलियतबारे निरन्तर जानकारी गराइने छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

19 injured on first day of Bisket Jatra

266 new cases of COVID-19; suspects entering Valley to undergo Antigen Tests

Nepal has to focus on exporting value-added products recommends EU Ambassador Deprez

Govt to provide Rs 4 lakh to wining Nepali football team

Health insurance reaches 77 districts




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter