महान्यायाधीवक्तामा वसन्तराम भण्डारीको नाम सिफारिस

government logoकाठमाडौँ, साउन ३२ गते । सरकराले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारीको नाम सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको नाम सिफारिस गरेको थियो ।

तर, सरकरले अन्तिम अनुमोदनको लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आज उनको सिफारिस पठाएको हो । प्रचण्ड नेतृतवको सरकारका पालामा बनेका रमण श्रेष्ठले पदबाट केहीदिन पहिलो राजीनामा दिएपछि महान्यायाधिवक्ता पद खाली थियो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*
Advertise Section 7

TOP NEWSview all

Even though it’s late, victims will get something from the commission: Subedi

Cecil and Harambe; a lesson for Himalayan Republic

Trip Down under

We want real conversion of our students beyond religion: Fr. Boniface Tigga, Regional Superior of Nepal Jesuit Society

I am inspired by the kindness, decency and warmth of the people of Nepal: DeLisi