चिनियाँ विदेशमन्त्री वाङ काठमाडौंमा

काठमाडौँ, भदौ २२ गते । चीनका विदेशमन्त्री वाङ ई नेपालको तीनदिने औपचारिक भ्रमणमा आइतबार साँझ राजधानी आईपुग्नु भएको छ । उहाँलाई परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी तथा चीनका लागि नेपाली राजदूत लिलामणि पाैडेल सहितको उच्चस्तरीय टोलीले त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

उहाँल राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार उहाँको शिष्टाचार भेट हुने छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट हुने कार्यक्रम रहेको छ । चार वर्षको अन्तरालमा नेपालमा चीनका उच्चस्तरीय नेताको भ्रमण हुन लागेकाले त्यसको सम्पूर्ण तयारीमा उच्चस्तरीय सरकारी निकाय तथा परराष्ट्र मन्त्रालय जुटेको छन् ।

नेपालका आर्थिक विकासमा चीनसँगको साझेदारीका बारेमा सोमबारको द्विपक्षीय छलफल हुने बताइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter