टुटल र पठाओलाई नरोक्न मन्त्री नेम्बाङको निर्देशन

काठमाडौँ, मङ्सिर ११ गते । टुटल र पठाओलाई नरोक्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले निर्देशन दिएका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक, निर्देशक, मन्त्रालयका सचिव, सहसचिव लगायतसँगको बैठकमा मन्त्री नेम्वाङले कानुन नबनुन्जेल यस्ता सेवालाई नरोक्नका लागि निर्देशन दिएका हुन् । बुधबार भएको बैठकमा नेम्बाङले पठाओ र टुटल युवाको रोजाइमा परेकाले नरोक्नका लागि आदेश दिएको मन्त्रालयका सहसचिव देबेन्द्र कार्कीले जानकारी दिए । कानुन नबन्ने सम्म कुनैपनि पक्रिया नरोक्ने मन्त्रालयका सहसचिवले बताए ।

‘यस्ता बैकल्पिक सवारी साधनका लागि यातयातको कार्यविधि बनिरहेकाले अब अध्ययन गरेर अघि बढ्ने मन्त्रालयको योजना छ’, कार्कीले भने ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter