रुकुम घटना छानबिन संसदीय विशेष समितिको संयोजक र सदस्य तोकिए

काठमाडौँ, जेठ २६ गते । रुकुमको सोतीमा भएको घटनाको छानबिन गर्न गठित संसदीय विशेष समितिमा संयोजक र सदस्यहरूको चयन भएको छ ।

सो विशेष समितिको संयोजकमा सांसद देवेन्द्र पौडेल रहनुभएको छ ।

सदस्यहरूमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी बिसुङ्खे, प्रकाश रसाइली, बिमला विक, महेश्वरजङ्ग गहतराज, मिनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव रहनुभएकाे छ । विशेष समिति गठन हुने यसअघि नै तय भएको भए पनि सदस्यहरूको नाम तोकिएको थिएन ।

समिति नाै सदस्यीय रहेको छ । एक जोडीबीचको प्रेम सम्बन्धका विषयमा भएको विवादमा छ जनाका ज्यान गएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Kami Rita scales Everest 25 times; Tourism Ministry appeals not to disseminate fake information

Humla section of Karnali Corridor built in timeframe

Nepal’s Kushal Bhurtel nominated for ICC Men’s Player of the month award

Nepal climbs a notch up in T-20 ranking and ranked 13th

US pledges $8.5 million to Nepal to fight against COVID-19 pandemic




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter