आज चार सय २६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या आठ हजार नाघ्यो

काठमाडौँ, असार ५ गते । पछिल्लो २४ घन्टामा देशभर चार सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले योसमेत कुल संक्रमितको संख्या आठ हजार दुई सय ७४ पुगेको जानकारी दिए ।

त्यसैगरी शुक्रबार दुई सय १६ जना निको भएर डिस्चार्ज भएको गौतमले बताए । हालसम्म नेपालभरि डिस्चार्ज हुनेको संख्या एक हजार चार सय दुई पुगेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Kami Rita scales Everest 25 times; Tourism Ministry appeals not to disseminate fake information

Humla section of Karnali Corridor built in timeframe

Nepal’s Kushal Bhurtel nominated for ICC Men’s Player of the month award

Nepal climbs a notch up in T-20 ranking and ranked 13th

US pledges $8.5 million to Nepal to fight against COVID-19 pandemic




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter