थप ३३१ जना काेराेना सङ्क्रमित, कुल आठ हजार ६०५; एक हजार ५८८ जना निकाे

काठमाडौँ, असार ६ गते । नेपालमा थप ३३१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित आठ हजार ६०५ पुगेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

थप १७८ जना निकाे भएर डिस्चार्ज भएका छन् । याेसँगै एक हजार ५८८ निकाे भएका छन् ।

रेड जाेनमा ५०६ जना पुगेकाे छ । आज तीन जना रेड जाेनमा परेका छन् । पछिल्लो २४ घण्टामा सात हजार ४१६ नमूनाको पीसीआर टेस्टमा काेराेना पुष्टि भएको हाे ।

काठमाडाैं उपत्यकामा ८ जना महिला सङ्क्रमित

काठमाडाैँमा थप एक महिला सङ्क्रमित भएका छन् । भक्तपुरमा सातजना महिलालाई पनि कोरोना भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter