उपत्यकामा ३० सहित थप २९३ सङ्क्रमित, कुल १५ हजार ७८४; छ हजार ५४७ डिस्चार्ज

काठमाडौँ, असार २१ गते । पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छन् । योसँगै कुल सङ्क्रमित १५ हजार ७८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

यस्तै काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या ३० पुगेको छ । काठमाडौँ जिल्लामा २७, ललितपुरमा दुई र भक्तपुरमा एक जना सङ्क्रमित भएका छन् ।

क्वारेन्टाइनमा ३१ हजार ५७३ र आइसोलेसनमा एक हजार २०३ जना रहेका छन् ।आज १३२ जना निको भएर डिस्चार्ज हुनुभएको छ । अहिलेसम्म छ हजार ५४७ डिस्चार्ज हुनुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

SC bars CIAA from conducting Sting Operations

Seto Machhendranath chariot procession begins

FNCCI calls applications from Startups

Nepal beats Netherland By 9 wickets

19 injured on first day of Bisket Jatra




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter