काठमाण्डौं कोभिड अनुगमन संयोजकमा कार्की

काठमाण्डौं । नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नं २ का सभापति एवं युवा नेता उपेन्द्र कार्कीलाई काठमाण्डौंको कोभिड संक्रमण अनुगमन सूचना संयोजकमा चयन गरेको छ ।

काोभिड १९ केन्द्रीय अनुगमन समितिका संयोजक एव सह महामन्त्री डा प्रकाशशरण महतले पत्र दिंदै कार्कीलाई सूचना संयोजक चयन गरेको जनाएका छन् ।

उनले काठमाण्डौं कांग्रेसलाई आबश्यक सहयोग, एवं समन्वयका लागि पनि आग्रह गरेका छन् । कांग्रेसले देशब्यापी रुपमा कोभिडको अनु्गमनका लागि सूचना संयोजक मनोनयन गरिरहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

19 injured on first day of Bisket Jatra

266 new cases of COVID-19; suspects entering Valley to undergo Antigen Tests

Nepal has to focus on exporting value-added products recommends EU Ambassador Deprez

Govt to provide Rs 4 lakh to wining Nepali football team

Health insurance reaches 77 districts




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter