२४ घण्टामा १५७ काेरोना संक्रमित थपिए : एक जनाको मृत्यु

काठमाडौँ, पुस १० गते । पछिल्ले २४ घण्टामा १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २८३ जनाको पीसीआर परीक्षण गर्दा १५७ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी २१ सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा कोरोनाले थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ११ हजार ५८३ पुगेको छ । अहिले देशभर चार हजार ९७८ जना सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा २२६ जना डिस्चार्ज भएका छन् भने दुई लाख ५५ हजार ४५८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter