२४ घण्टामा ११९ जनामा सङ्क्रमण, एकको मृत्यु

काठमाडौं, फागुन १६ गते । पछिल्लो २४ घण्टामा ११९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा तीन हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार अठ हजार ३४१ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर १८० जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा चार सय जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण

मन्त्रालयका अनुसार २४ घण्टा एक जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३६ पुगेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter