
काठमाडौं, पुस ६ गते । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिकूलताका बीच पनि सरकारले युगान्तकारी काम गरेको बताउनुभएको छ । प्रतिपक्षी दललाई उछिनेर पार्टीभित्रकै केही नेताहरु सरकारको विपक्षमा उभिएपछि सोचेजस्तो सरकारले काम गर्न नसकेको उहाँले स्वीकार गर्नुभयो । देशबासीको नाममा आज सोमबार दिउँसो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रधानमन्त्रीको […]

सुरेशकुमार यादव / सिरहा, पुस ५ गते । माटो काट्ने, माटो बोक्ने कामलाई पेसाका रूपमा लिँदै आएका मुसहर समुदाय पछिल्लो समय खेतीपातीमा रमाउन थालेका छन् । उनीहरूले अर्काको खेतमा काम गरे पनि खेतीबाट हुने फाइदा थाहा नभएर खेती किसानीबाट टाढा थिए । अहिले भने विभिन्न स्थानीय तहका सरकारले उनीहरूलाई जमिन उपलब्ध गराएपछि अहिले खेतीको रस […]

शरद शर्मा / काठमाडौँ, पुस ४ गते । सरकारले कोरोना भाइरसविरुद्धको खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) मा सूचीकृत नभए पनि यहाँका नागरिकलाई प्रयोगमा ल्याउन पाउने भएको छ । खोपसम्बन्धी चारवटा मापदण्डमध्ये दुई पूरा भएपछि खोपको स्वीकृति डब्लुएचओले नदिए पनि सरकारले यहाँका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउनका लागि ल्याउन पाउने भएको हो । पहिलो कोभिड–१९ विरुद्धको […]

काठमाडौँ, पुस ३ गते। संस्कृति, पर्यटन तथा नागरिक उडड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रूपमा अगाडि बढाइने बताउनुभएको छ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले आज आयोजना गरेको ‘पर्यटनमा कोभिड–१९ को प्रभाव र भावीकार्यदिशा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पर्यटन क्षेत्रमा कोभिड–१९ को महामारीको असर परेको उल्लेख गर्नुभयो । […]

भरतपुर, पुस २ गते । कोरोना भाइरस सङ्क्रमणका कारण झण्डै वर्ष दिनदेखि थलिएको सौराहाको पर्यटन क्षेत्र विस्तारै माथि उठ्न थालेको छ । आन्तरिक पाहुनाका कारण सौराहाका पर्यटकीय गतिविधि यतिबेला चलायमान बन्न थालेका हुन् । होटल रेष्टुराँमा छुट र हात्ती सफारीमा घुम्न समय थप गरेर भए पनि व्यवसायीले पर्यटन क्षेत्र चलायमान बनाउने प्रयास गरेका छन । […]

काठमाडौं, मंसिर ३० गते । नेपालमा कोरोना भाइरसका ९३६ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ९९६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरणमा उल्लेख गरिएकाे छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना भाइरसका कुल सङ्क्रमित दुई लाख ५० हजार १८० पुगेको छ । पछिल्लो […]

काठमाडौँ, मङ्सिर २९ गते । नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मङ्गलबार बिहान क्षमापूजा हुने भएको छ । प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न पूजा गर्न लागिएको हो । पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ […]

काठमाडौँ, मङ्सिर २८ गते । नेपालको मानव विकास सूचकाङ्कमा सुधार देखिएको छ । राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा सार्वजनिक गरिएको मानव विकास प्रतिवेदन, २०२० मा नेपालको अवस्थामा सुधार आएको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले आज संयुक्तरुपमा सार्वजनिक गर्नुभएको प्रतिवेदनमा नेपाल अब […]

काठमाडौँ, मङ्सिर २७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारिताका माध्यमबाट मुलुकको आर्थिक विकासमा सहयोग गर्न आम सञ्चारमाध्यमसँग अपिल गर्नुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)को पाँचौँ महासभालाई यहाँ आज समापन गर्दै उहाँले कोभिड–१९ सँगै ओरालो लागेको मुलुकको आर्थिक अवस्था उकास्ने गरी भ्रामकभन्दा पनि सत्यसथ्य समाचार प्रकाशन/प्रसारण गर्न आग्रह गर्नुभयो । सरकारका […]

अमरराज नहर्की / तनहुँ, मङ्सिर २६ गते । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक गाउँका कृषक सुन्तला बेचेर लखपति बनेका छन् । व्यवसायिक कृषकहरुले पाँच लाखदेखि ६५ लाख रुपियाँसम्म आम्दानी गरेका छन् । उमाचोक गाउँका कृषक सुन्तला बचेर मनग्गे आम्दानी लिन थालेपछि सोही गाउँसँग जोडिएको वडा नम्बर १ र ३ का कृषकहरु उमाचोक सुन्तला ब्लक सञ्चालक समितिमा […]