Archive for: October, 2016

टीकाको उत्तम साइत बिहान ८:४५ बजे

काठमाडौँ, २४ असोज । यस वर्षको बडादसैँको टीकाको उत्तम साइत मङ्गलबार बिहान ८ बजेर ४५ मिनेटको समयलाई मानिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले टीकाका लागि सो समयमा उत्तम भए पनि आफ्नो अनुकूल समयमा मान्यवरबाट टीका, जमरा, प्रसाद तथा आशीर्वाद लिन कुनै बाधा नहुने बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले सोही […]


तलेजु मन्दिरमा दर्शनार्थीको घुइँचो

भक्तपुर, २४ असोज । ऐतिहासिक तलेजु भवानीको मन्दिर आज सर्वसाधारणको दर्शनका लागि खुला गरिएको छ । हरेक वर्ष महानवमीको दिन मात्रै तलेजु मन्दिर सर्वसाधारणका लागि खुला गरिन्छ । महानवमीका दिन मन्दिरमा तलेजु भवानी प्रकट हुने जनविश्वासका कारण आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो । सत्रौँ शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपासा खेल्ने गरेको किंवदन्ती […]


छाप्रो मै उम्रिए जमरा, भूकम्पपीडितलाई आएन दसैँ

रमेश गिरी / भक्तपुर, २४ असोज । भक्तपुरको कमलविनायक अस्थायी शिविरमा बस्दै आउनुभएकी रीता पोखाले पालभित्रै जमरा उमार्नु भएको छ । गत वर्षको वैशाख १२ गतेको भूकम्पले घर भत्काएपछि शिविरमा त्रिपाल बेरेर बनाएको छाप्रोमा बस्दै आउनुभएको पोखाले साँघुरो छाप्रो मै जमरा उमार्नु भएको हो । सानो छाप्रोमा एकै ठाउँमा भान्छा, ओछ्यान र जमरा रहे पनि […]


राजधानी काठमाडौँ प्रायः सुनसान

काठमाडौँ, २३ असोज । दसैँ मान्नका लागि राजधानी काठमाडौँबाट लाखौँको सङ्ख्यामा सर्वसाधारण बाहिरिएपछि उपत्यका प्रायः सुनसानजस्तै बनेको छ । उपत्यकाका तीनवटै जिल्लाबाट २२ लाखभन्दा बढी मानिस विभिन्न गन्तव्यमा गएका छन् जसका कारण उपत्यकाका मुख्य बजार, सडक चोकका पसल बन्द छन् । सडकमा पातलो सङ्ख्यामा सवारी साधन गुडेका छन् । मानिसको चहलपहल पनि न्यून छ । […]


लाङ्टाङमा पर्यटक आगमन सुरु

रसुवा, २३ असोज । नेपालको तेस्रो ठूलो पर्यटकीय गन्तव्य मानिएको लाङ्टाङ क्षेत्रमा पर्यटकको आगमन क्रमशः वृद्धि हुन थालेको छ । पर्यटन व्यवसायी ढिण्डुप तमाङका अनुसार हिमाली पदयात्रामा दैनिक आठ÷दशजना पर्यटकको आगमन हुन थालेकाले लाङ्टाङ तथा क्याङ्जेन क्षेत्रको रौनकता बढ्दै गएको छ । भूकम्पपछि ठाउँठाउँमा पर्यटकीय होटेल, लज र चिज उत्पादन कार्य सञ्चालन भइसकेको, पुनःनिर्माणका कार्य […]


सुरक्षाका लागि प्रहरीको विशेष कार्यदल

काठमाडौँ, २३ असोज । नेपाल प्रहरीले चाडपर्वलाई ध्यानमा राखेर जनताको शान्ति, सुरक्षाका लागि विशेष कार्यदल बनाई खटाएको छ । यसका लागि काठमाडौँ उपत्यकामा मात्रै १२ वटा सहायता कक्ष सञ्चालन गरिरहेको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले चाडपर्वलाई लक्षित गरेर विशेष अभियान चलाएको बताउँदै आपराधिक क्रियाकलाप नहोस् भनेर पूर्ण सचेत भएको […]


Kathmandu wears deserted look after people leave for Dasain celebration

Kathmandu / Oct 9: The capital city, which otherwise used to be teeming with people, is beginning to look almost deserted after people in large numbers left the Kathmandu Valley for home to celebrate the Dasain festival. More than 2.2 million people have left for their homes in various destinations from the three districts of […]


Police forms special taskforce for public security during festivals

Kathmandu / Oct 9: The Nepal Police has formed a special taskforce in view of maintaining public security and order in view of the different festivals. In this connection, the police department has operated 12 ‘help desks’ at different places in the Kathmandu Valley alone. Chief of the Metropolitan Police Office Kathmandu, Additional Inspector General […]


Maha Astami Festival today

Kathmandu / Oct 9: Hindus throughout the country are observing the eighth day of the ten-day long Bada Dasain festival as the Maha Astami festival today by worshipping Goddess Durga Bhawani. On this day, people offer special worships to the goddesses Mahakali, Mahalaxmi and Maha Saraswati. This day of the Dasain festival is considered a […]


Fulpati brought to Dasainghar

Kathmandu / Oct 8: The ‘fulpati’ has been installed at the Dasainghar at Hanumandhoka Durbar here today, the seventh day of the Nawaratha (the nine-night period) of the Bada Dasain festival. The fulpati is an assortment of seven different plants considered sacred by the Hindus. It is a tradition to install the fulpati at their […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter