Archive for: August, 2018

जनप्रतिनिधिको मर्यादा राख्नुस्– प्रधानमन्त्री

काठमाडौँ, काठमाडौँ, साउन ३१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा देखिएको अनियमितता, भ्रष्टाचार र जनप्रतिनिधिले उपभोग गरेका सुविधाका विषयमा चासो व्यक्त गर्नुभएको छ । गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधिमण्डलसँग आज सिंहदरबारमा अन्तक्र्रिया गर्दै उहाँले सो विषयमा चासो व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले स्थानीय तहमा अनियमितता भएको, जनताका काम जनप्रतिनिधिले सहज ढङ्गले नगरिदिएको गुनासो […]


‘एक घर एक धारा’ अभियान

बैतडी, साउन ३१ गते । बैतडीको दोगडाकेदार गाउँपालिकाले ‘एक घर एक धारा’ अभियानलाई निरन्तरता दिएको छ । स्थानीय पानीको स्रोतको खोजी गरी गाउँपालिकाका चार हजार ५०० घरधुरीमा खानेपानी धारा पु¥याइने भएको छ । प्रत्येक घरमा धारा पु¥याउने उद्देश्यले खानेपानीको पहँुचबाहिरका नागरिकलाई सौर्य पम्पिङ प्रणालीबाट खानेपानीको व्यवस्था गर्न लागेको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । विभिन्न […]


हवाई यात्रुको बीमामा ६ गुणा वृद्धि

काठमाडौँ, साउन ३१ गते । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा करीब छ गुणाले वृद्धि हुने भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । संसद्ले निकट भविश्यमा उक्त महासन्धि अनुमोदन गर्ने छ । महासन्धि अनुमोदन भएपछि […]


मर्सी एजुकेशन दियो विजयलाई ‘आईफोन एक्स’, ४ जनाले पाए ‘ट्याव’

काठमाडौं, २९ साउन – मर्सी एजुकेशन कन्सलटेन्सीले फुटवल वल्र्डकप २०१८ मा सही अनुमान मिलाउने ५ जना भाग्यशाली विजेताहरुलाई उपहार प्रदान गरेको छ । मंगलबार राजधानीमा एक कार्यक्रममार्फत प्रतियोगिताका ६४ वटा खेलमध्ये ४० खेलमा सही अनुमान गरी ‘ग्रान्ड प्राइज’ विजेता विजय खत्रीलाई नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष विष्णुहरि पाण्डेले आईफोन एक्स प्रदान गरे । कार्यक्रममा […]


Malaysia positive about signing labour agreement with Nepal: Minister Bista

Kathmandu / Aug 15: Minister for Labour, Employment and Social Security Gokarna Bista said that the government of Malaysia is moving ahead in a positive way to sign labour agreement with Nepal. “We are holding formal and informal discussions to sign labour agreement with Malaysia,” Minister Bista said on Wednesday while answering questions raised by […]


Sushil Gyawali appointed CEO of National Reconstruction Authority

Kathmandu / Aug 15: The government has appointed Sushil Gyawali as Chief Executive Officer of National Reconstruction Authority. The cabinet meeting held on Tuesday decided to appoint Gyawali to the helm for the second stint. Earlier, he had served as CEO of the NRA from December 25, 2015, to January 11, 2017. The NRA was […]


ANFA special AGM in Sauraha; focus on statute amendment

Chitwan / Aug 15: The special annual general meeting of the All Nepal Football Association (ANFA) kicks off in Sauraha of Chitwan today. The general assembly is to be zeroed in on amendment to its statute. Though the National Sports Council (NSC) has directed to remove the agenda of amendment from the list, the association […]


समृद्धि हासिल गर्न प्राथमिकता बदल्दै छौँ– मन्त्री विष्ट; विप्रेषणको ८९ प्रतिशत उपभोगमा खर्च

काठमाडौँ, साउन ३० गते । सरकारले मुलुकको विकास र उत्पादनमा प्रयोग गर्ने उद्देश्यले नेपालको श्रमशक्तिसम्बन्धी प्राथमिकता बदल्न लागेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कृषिजन्य वस्तुमा मात्रै नेपालको वार्षिक व्यापार घाटा रु एक खर्ब २५ अर्ब रहेको सन्दर्भमा युवा श्रमिकलाई सीपयुक्त र दक्ष बनाई आर्थिक समृद्धि हासिल गर्न प्राथमिकता बदल्न लागेको […]


उपभोक्ता संरक्षण विधेयक स्वीकृत; निवृत्तिभरण कोष विधेयक स्वीकृत

काठमाडौँ, साउन ३० गते । प्रतिनिधिसभाको आजको बैठकले ‘उपभोक्ता संरक्षण विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त विधेयकको सैद्धान्तिक पक्षमा धारणा राख्दै सांसदहरूले ठूला कालाबजारी भेट्टाउन नसकेको, उद्योगी व्यापारीमा परिणत भएका, उपभोक्ता अदालत […]


मुलुकी देवानी संहिता भदौ १ देखि लागू

काठमाडौँ, साउन ३० गते । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी आगामी भदौ १ गतेदेखि ‘मुलुकी देवानी (संहिता), २०७४ कार्यान्वयनमा ल्याइने भएको छ । राणा शासन ताका प्रचलित धर्म, परम्परा, प्रथा, प्रचलन र रीतिथितिलाई आधार बनाएर निर्माण गरिएको मुलुकी ऐन १६५ वर्षसम्म कायम रह्यो । यो ऐन २०२० […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter