Archive for: December, 2018

ट्याक्सी सञ्चालनसम्बन्धी मापदण्ड आउँदै

काठमाडौँ, पुस ९ गते । ट्याक्सी सञ्चालनसम्बन्धी स्पष्ट मापदण्ड नहुँदा दुई दशकअघिदेखि नयाँ ट्याक्सी दर्ता खुला हुन सकेको छैन । विसं २०५७ जेठ १७ गते ट्याक्सीमा एकाधिकार (सिन्डिकेट) लाद्न चाहने व्यवसायीको दबाबमा नयाँ ट्याक्सी आयात एवं दर्तामा रोक लागेको थियो । त्यसबेला नेपालभरका ट्याक्सीको सङ्ख्या सात हजार ५०० थियो । हाल घटेर पाँच हजार ६५० […]


‘नेपालको भरपर्दो सहयोगी जापान’

काठमाडौँ, पुस ९ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भरपर्दो सहयोगी राष्ट्रको रुपमा जापान रहेको बताउनुभएको छ । हात्तिगौडा सेवा समाजले आज यहाँ आयोजना गरेको ‘नेपालको समृद्धिमा नेपाल जापानबीचको मैत्रीपूर्ण सम्बन्ध’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको आर्थिक विकासमा जापान सरकारले उपलब्ध गराएको सहयोग महत्वपूर्ण र दीर्घकालसम्म सकारात्मक प्रभाव […]


बाढीपीडितलाई राहत दिन प्रतिबद्ध छु : प्रधानमन्त्री

काठमाडौँ, पुस ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली बाढीपीडितलाई राहत उपलब्ध गराउने विषयमा आफू दृढ रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा महाकाली बाढीपीडित विपत् व्यवस्थापन सङ्घर्ष समितिको चार बुँदे ज्ञापनपत्र बुझ्दै उहाँले लामो समयसम्म पनि बाढीपीडितले राहत नपाएकामा आफू जानकार रहेको र अब उक्त कामलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । […]


घरेलु श्रममा रमाउँदै महिला श्रमिक

ललितपुर, पुस ८ गते । वैदेशिक रोजगारीमा गएका श्रीमान् फर्किएर पनि नआउने र उताबाट पैसा पनि नपठाउँदा अञ्जना पाठकले घरेलु श्रमिकका रुपमा काम गर्न थाल्नुभएको थियो । त्यतिबेला काम गर्दा अरुको भान्सामा काम गर्ने, भाँडा माझ्ने र लुगा धुने भन्दै धेरैले त्यो कामलाई अपहेलना गर्थे । समाजले सम्मान नगरेपनि बाध्यताले गर्दा उहाँले काम छाड्न सक्नुभएन […]


ताल पुनः भरणले पर्यटक आर्कषण बढ्दै

कञ्चनपुर, पुस ८ गते । भीमदत्त नगरपालिकाले धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न गत आर्थिक वर्षमा बाराकुण्डाका १२ तालमा जल पुनः भरण गरेपछि आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । संरक्षण अभावमा पुरिँदै गएका तालमा राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिसँग सहकार्य गरी सरसफाइ पछि जल पुनःभरण गरिएको छ । जल पुनःभरण पछि सो क्षेत्रको अवलोकनका […]


राष्ट्रिय परिचयपत्रले नागरिकको पहिचान र परिचय खुल्नेछ ः मुख्यमन्त्री राई

विराटनगर, पुस ८ गते । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय परिचयपत्रले नागरिकको पहिचान र परिचय खुलाउने भएकाले यसबाट राष्ट्रलाई फाइदा पुग्ने बताउनुभएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा आज यहाँ आयोजित राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी प्रस्तुतीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले आम नागरिकले खोजेको सुशासन र शान्ति दिन परिचयपत्रले सकारलाई टेवा पुग्ने विचार […]


उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै

काठमाडौँ, पुस ८ गते । स्थानीय तहसँगको समन्वय तथा नेपाल प्रहरीको आफ्नै स्रोत परिचालन गरी काठमाडौँ उपत्यकामा निगरानी बढाउन थप सिसी टिभी क्यामरा जडानका लागि प्रहरीले आवश्यक प्रक्रिया थालेको छ । सरकारी योजनाअनुसार क्यामरा जोड्न महानगरीय प्रहरी कार्यालय काठमाडौँले संवेदनशील क्षेत्रको पहिचान गर्ने काम थालेको हो । स्थान पहिचानलगत्तै आन्तरिक स्रोतबाट ठेक्का आह्वान गरी पहिलो […]


CNP reports rise in tourist arrivals by a whopping 35 per cent

Tilak Rimal / Chitwan: After the impact of political crisis, earthquakes, road obstructions among others subdued over the years, Chitwan, one of the top travel destinations in Nepal, has witnessed a spike in tourist arrivals when compared to previous years. As per official statistics, in the five months of the current fiscal, 71,720 tourists have […]


America visit has been successful: Minister Gyawali

Kathmandu / Dec 23: Minister for Foreign Affairs Pradeep Gyawali has claimed that his official visit to the United States of America has been very successful. Briefing the media persons on his recent visit to the USA at the Ministry of Foreign Affairs on Sunday, Minister Gyawali expressed his confidence that the bilateral meetings held […]


Medical education bill to address Dr KC’s demands

Kathmandu / Dec 23: A sub-committee under the Education and Health Committee of the Federal Parliament has agreed to forward the national medical education bill by meeting the spirit of agreement signed between the government and Dr Govinda KC. Speaking at the Committee’s meeting on Sunday, parliamentarian Yogesh Bhattarai opined for forwarding the bill as […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter