Archive for: March, 2019

उपत्यकाबाट ३० मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, चैत १६ गते । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रका स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् । मनोहरा नदी सफाइको १०७ औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ स्थित बालकुमारी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चन्द्र दङ्गालले […]


लगानी सम्मेलनमा १५ वटा समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ — लगानी सम्मेलनको दोस्रो दिन शनिबार विभिन्न क्षेत्रमा लगानीको लागि १५ वटा समझदारी पत्रमा हस्ताक्षर भएका छन् । ऊर्जासहित विभिन्न क्षेत्रमा लगानीका लागि समझदारी भएको हो । शनिबार चौधरी ग्रुपले मात्रै सोलार प्लान स्थापना, फाइभी विस्तार र जलविद्युत आयोजनाको लागि फरक फरक निकायसँग तीन वटा सम्झौता गरेको छ। शनिबारै माथिल्लो त्रिशूली आयोजनामा कोरियाली कम्पनीले […]


Summit ends with investors seeking implementation of government commitments

Kathmandu / Mar 30: Investors at home and abroad attending the 3rd Nepal Investment Summit have sought full implementation of Nepal government’s commitment to put procedural reforms and policies for investment security while expressing their excitements over favourable environment created for investment in Nepal. They expressed happiness at the government’s efforts to attract investment by […]


Mohan Baidya rules out possibility of his party’s unification with Chand-led NCP

Butwal / Mar 30: General Secretary of Nepal Communist Party (Revolutionary-Maoist) Mohan Baidya on Saturday ruled out possibility of his party’s unification with the semi-underground Netra Bikram Chand-led Nepal Communist Party. Speaking at a press meet in Butwal, Baidya said “I don’t see any possibility of unification between our party and Chand-led party at present. […]


Nepal pledges to contribute up to 10,000 troops in UN peacekeeping

Kathmandu / Mar 30: Deputy Prime Minister and Minister of Defence Ishwar Pokhrel addressed the ‘UN Peacekeeping Ministerial Conference on Uniformed Capabilities, Performance and Protection’ as the leader of Nepali delegation at the UN Headquarters in New York on Saturday. Highlighting Nepal’s 61 years of partnership with the UN on peacekeeping operations, he reiterated Nepal’s […]


Federal affairs ministry concludes adjustment of government employees to three tiers of government

Kathmandu / Mar 28: The Ministry of Federal Affairs and General Administration (MoFAGA) on Thursday said that it has concluded the adjustment of government employees to the three tiers of government in the new federal set-up. At a press conference at his ministry, Minister for Federal Affairs and General Administration Lal Babu Pandit said that […]


Govt appoints Koirala as registrar for shipping office

Kathmandu / Mar 28: The government has appointed Rishi Raj Koirala as registrar at Nepal Shipping Office. Prime Minister KP Sharma Oli had inaugurated the office on February 14. The cabinet had already approved a 16 member staffs for the new office that is under Ministry of Infrastructure and Transport. Similarly, the government has decided […]


लगानी सम्मेलनका लागि ‘एकीकृत सुरक्षा योजना’

काठमाडौँ, चैत १४ गते । मुलुकको आर्थिक समृद्धिमा टेवा पु¥याउने लक्ष्यसहित वैदेशिक लगानी वृद्धि गरीे उद्योगधन्दा र कलकारखानाको विकास गर्न शुक्रबारदेखि काठमाडौँमा शुरु हुने तेस्रो लगानी सम्मेलन २०७५ का लागि सरकारले ‘एकीकृत सुरक्षा योजना’ बनाएर लागू गरेको छ । सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य प्राप्त गर्न कोशेढुङ्गा हुने विश्वास गरिएको लगानी सम्मेलनको सुरक्षा व्यवस्थामा कुनै […]


फेवा नव वर्ष महोत्सव

पोखरा, चैत १४ गते । नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पश्चिमाञ्चल होटेल सङ्घको आयोजनामा यही चैत २९ गतेदेखि वैशाख १ गतेसम्म फेवा किनारस्थित कोमागाने पार्कमा फेवा नव वर्ष महोत्सव हुने भएको छ । सङ्घद्वारा वर्षेनी नयाँ वर्षका अवसरमा हुँदै आएको महोत्सवअन्तर्गतको १६ औँ संस्करणबारे जानकारी दिन आज यहाँ आयोजित […]


प्राङ्गारिक तरकारीको माग

बलेवा, चैत १४ गते । बागलुङको जैमिनी नगरपालिका–२ दमेकका टीकाराम सापकोटाले प्राङ्गारिक तरकारी खेती गर्न थालेको २२ वर्ष भयो । स्थानीय बजारमा उहाँले उत्पादन गरेको तरकारीको माग अहिले झन बढ्न थालेको छ । दमेकको बनहुँमा रहेको सात रोपनी खेतबारीमा उहाँले फलाएको तरकारीले राम्रो बजार पाउने गरेको हो । विसं २०५३ देखि निरन्तर तरकारी खेती गर्दै […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter