Archive for: May, 2019

‘सीप त सिकियो, काम खोजिदिनुस्’

दमौली, वैशाख २५ गते । तनहुँ कारागारमा सजाय भोगिरहनुभएका होमबहादुर दर्जी तीन महीने सिलाइकटाइ तालीम लिएपछि उत्साहित हुनुहुन्छ । घरेलु तथा साना उद्योग विकास समिति र ब्यास नगरपालिकाको सहयोगमा कारागारमा सञ्चालित सिलाइकटाइ तालीमले उहाँलाई स्वरोजगार बन्न उत्प्रेरणा जगाएको छ । कारागारमा यत्तिकै बस्नुभन्दा केही सीप सिक्ने इच्छा बमोजिम तालीममा सहभागी हुनुभएका उहाँले सीप सिकेपछि अब […]


तुइन र ट्युबको ठाउँमा झोलुङ्गे पूल

दार्चुला, वैशाख २५ गते । व्यास गाउँपालिका–५ तिगरमका नन्दा कुवरको दैनिक अचेल सहज बनेको छ । उहाँलाई दुई वर्षअघिसम्म तुइन तर्न अरु साथी खोज्नु पथ्र्यो । डरलाग्दो महाकाली नदीमा एक्लै तुइन तर्न सकिने अवस्था थिएन् । दुई वर्षअघि दुई दशकदेखिको सपना तुइनको सट्टा झोलुङ्गे पुल निर्माण भएपछि उहाँको दैनिक सहज बनेको हो । अब उहाँलाई […]


सधैँका लागि शान्ति प्रक्रिया टु्ङ्गिएर विश्वमा नमूना बनोस् – अध्यक्ष दाहाल

काठमाडौ, वैशाख २५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न कारणले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविनसम्बन्धीका विषय टुङ्गिन बाँकी रहेकाले चाँडै नै बाँकी काम पूरा गरी विश्वमै उदाहरणीय बनाउनुपर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले शान्ति प्रक्रियाका केही कुरा पूरा गर्न बाँकी रहेको उल्लेख गर्दै आफैँले शुरु गरेको शान्ति […]


Policy and program passed with majority

Kathmandu / May 07: The meeting today of the House of Representatives has passed with a majority the policy and programs presented by the government for the fiscal year 2076/77. The policy and program was tabled before the joint sitting of both the houses of the Federal Parliament on May 3. The policy and program […]


PM Oli to leave for Vietnam and Cambodia

Kathmandu / May 07: Prime Minister KP Sharma Oli is paying an official visit to the Socialist Republic of Viet Nam and to the Kingdom of Cambodia from May 9. Prime Minister Oli is paying an official visit to Viet Nam on 9-13 May at the invitation of his counterpart, Prime Minister Nguyen Xuan Phuc […]


New corridor under Bus Park Bridge into operation

Kathmandu / May 07: Traffic Police has opened a corridor under the bridge of new Bus Park as part of its plan to ease traffic congestion in the Valley. The Metropolitan Traffic Police Division on Monday constructed the corridor as part of action plan on traffic management and pollution control. The traffic police also have […]


सरकारले पूरा हुने र गर्न सकिने सपना देखेको छ – प्रम

काठमाडौँ, २४ वैशाख ः प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले पूरा हुने र गर्न सकिने खालको सपना देखेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “सरकारले जागै हुँदा देख्ने सपनाको कुरा गरेको हो । देश बनाउने अठोटको सपना देखेको हो ।” प्रधानमन्त्रीले […]


स्मार्ट भिलेज घलेगाउँमा २० औं महोत्सव सुरु

लमजुङ, वैशाख २४ गते । नेपालकै पहिलो स्मार्ट भिलेजको रुपमा अघि सारिएको लमजुङको पर्यटकीय गाउँ घलेगाउँमा २० औं घलेगाउँ महोत्सव सुरु भएको छ । प्राकृतिक सुन्दरता, गुरुङ कला संस्कृति र घरवास, घलेगाउँ समृद्धिको आधार–स्मार्ट भिलेज, स्थानीय लोक संस्कृति संरक्षण र प्रर्वद्धन, ग्रामीण पर्यटन विकासको पूर्वाधार’ भन्ने नाराका महोत्सव आयोजना गरिएको । पर्यटन व्यवस्थापन समिति, ग्रामीण […]


सरकारले लोकतन्त्र र शान्तिसँगै समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षालाई पूरा गर्ने – मन्त्रि बाँस्कोटा

काठमाडौँ, वैशाख २४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले लोकतन्त्र र शान्तिसँगै समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षालाई पूरा गर्ने गरी काम गरिरहेको बताउनुभएको छ । ‘गोरखापत्र’ प्रकाशन ११९ औँ वर्षमा प्रवेश, गोरखापत्र संस्थानको ५७ औँ वार्षिकोत्सव तथा चौथो राष्ट्रिय पत्रकारिता दिवसका उपलक्ष्यमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले समृद्ध नेपाल […]


आयातमा कमी आउँदा लक्ष्य प्रभावित

वीरगञ्ज, वैशाख २४ गते । भारत तथा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने फलाम, रक्सी, यातायातका साधनको आयातमा कमी आएपछि सुख्खा बन्दरगाह भन्सार कायलिय पर्सास्थित सिर्सियाले चालु आर्थिक वर्षमा तोकिएको लक्ष्य भेट्टाउन नसक्ने भएको छ । चालु आर्थिक वर्ष २०७५/७६ को चैतमा रु तीन अर्ब २४ करोड ५३ लाख ८८ हजार राजश्व सङ्कलनको लक्ष्य लिएकामा […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter