काठमाडौं, मङ्सिर २६ गते । विद्युत वितरण प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरणले प्रदेश २ मा थप १० वटा सबस्टेशन निर्माण गर्ने भएको छ । प्राधिकरणमार्फत सञ्चालित ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ३३ केभी क्षमताका सवस्टेशनहरु निर्माण गरिने भएको हो । प्राधिकरणले आयोजना अन्र्तगत शुक्रबार महोत्तरीको बर्दिबास नगरपालिका–२ मा सबस्टेसनको शिलान्यास गरेको छ […]
काठमाडौं, मङ्सिर २६ गते । पछिल्लो २४ घण्टामा २४२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार २६८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, दुई हजार ४१४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]
कर्णाली, मङ्सिर २६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्थापना हुनाले कर्णालीको नयाँ इतिहास निर्माण भएको बताउनुभएको छ । कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबीबीएस लगायत शैक्षिक कार्यक्रमको औपचारिक शुभारम्भ गर्न आज जुम्ला पुग्नुभएका राष्ट्रपति भण्डारीले सम्बोधनमा क्रममा अब प्रतिष्ठानमा प्रगतिका नयाँ अध्यायहरु थपिँदै जाने बताउनुभयो । “हाम्रो मुलुकमा कर्णालीको विशिष्ट पहिचान छ”, […]
Kathmandu / Dec 10: While highlighting the disproportionate impact that the pandemic has had on the most marginalized of the region’s 600 million children, a UNICEF report “Reigniting Opportunities for Children in South Asia,” launched recently coinciding the 75th anniversary of the UNICEF’s creation has called for urgent action. The launch event co-hosted by UNICEF […]
Karnali / Dec 10: With the completion of the second phase of works related to the Bheri-Babai Multi-purpose Diversion Project, the third phase of works has begun. The second phase of work was related to civil construction while the third phase includes work related to hydro-mechanical (HM) and electro-mechanical (EM), according to the information officer […]
Kathmandu / Dec. 9: With 232 new cases of COVID-19 confirmed on Friday, the nation’s novel coronavirus tally has reached 823,786. In 6,472 Real-Time Polymerase Chain Reaction (RT-PCR) tests done in the past 24 hours, a total of 232 persons were found infected with SARS-CoV-2, informed the Ministry of Health and Population (MoHP) in its […]
सुरेशकुमार यादव / काठमाडौँ, मङ्सिर २४ गते । बारा गढीमाई नगरपालिका–४ का किसान जोगानन्दप्रसाद कलवारले प्रतिक्विन्टल दुई हजार ५०० रुपियाँका दरले १८ क्विन्टल धान बेच्नुभयो । उहाँले भन्नुभयो, ‘‘सरकारको बाटो पर्खेर बसेँ तर नआएपछि हामीले बाध्य भएर सस्तोमा धान बेच्यौँ । प्रतिक्विन्टल दुई हजार ९०० रुपियाँ मूल्य तोकिएको धान दुई हजार ५०० मा बेच्यौँ । […]
काठमाडौँ, मङ्सिर २४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा शुभकामना सन्देश दिँदै लोकतान्त्रिक शासन व्यवस्थाको आधारस्तम्भका रूपमा रहेका मानवअधिकारका विश्वव्यापी अवधारणालाई गहिरोसँग आत्मसात् गर्दै तिनको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिन आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज दिनुभएको सन्देशमा नेपालको संविधानद्वारा प्रत्याभूत गरिएका मौलिक अधिकारका प्रावधानले मानवअधिकारको दायरालाई फराकिलो बनाएको र […]
काठमाडौं, मङ्सिर २४ गते । पछिल्लो २४ घण्टामा २३२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार ४७२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, चार हजार १५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]
लक्ष्मण पौडेल / भैरहवा, मङ्सिर २४ गते । कोरोना महामारीका कारण थला परेको लुम्बिनीको पर्यटन क्षेत्र अहिले भने लयमा फर्किन थालेको छ । कोरोना सङ्क्रमण सुरु भएयता लामो समय लुम्बिनीमा पर्यटक आगमन शून्य हुँदा व्यवसायी निराश थिए भने कतिपय पलायन भए । कतिपय होटल सञ्चालकले होटल बिक्री गरेर हिँडेका थिए । अहिले भने लुम्बिनीमा बिस्तारै […]