Archive for: April, 2023

Tourism on the path of recovery as around 100,000 foreign tourists visit Nepal in March

Kathmandu / April 2: Around 100,000 tourists visited Nepal in March this year. According to the Nepal Tourism Board (NTB), 99,426 visitors entered Nepal in the month. Of them, 33,454 were from the SAARC nations, 15, 643 from other Asian nations, 23,265 from Europe and 3,958 others arrived from the countries of the Oceania region. […]


Budhigandaki Hydropower Project will be implemented: PM Prachanda

Kathmandu / April 2 : Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ has pledged to implement the Budhigandaki Hydropower Project, a national pride project. He said the government had been already given a full shape and he would be sitting for discussions with the bodies concerned including the Minister for Energy and Water Resources in view […]


Draft of HoR regulation passed

Kathmandu / April 2: The draft of the House of Representatives (HoR) regulation has been passed along with amendments. In the HoR meeting on Sunday, the regulation draft committee member Ramesh Lekhak presented the HoR regulation draft committee report, 2079 on behalf of committee chairman Chitra Bahadur KC, seeking passage of the draft. The proposal […]


रुघाखोकी लाग्दा एन्टिबायोटिक प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, चैत १९ गते। सरकारले मौसमी रुघाखोकी लाग्दा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाल्दै मौसमी रुघा खोकीमा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको हो। मौसमी फ्लुबाट बच्न फ्लु लागेका व्यक्तिबाट टाढै बस्न, आफू बिरामी पर्दा अरुलाई सुरक्षित राख्न घरमै बस्न मन्त्रालयको आग्रह छ। त्यस्तै, घरमा कसैलाई […]


बूढीगण्डकी जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, चैत १९ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनालाई शीघ्र अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले मन्त्रिपरिषद् विस्तार भएको र सम्बन्धित आयोजना समन्वय गरिरहेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री नियुक्त भइसक्नुभएकाले अब सम्बद्ध पक्षसँग छलफल गरी आयोजना अगाडि बढाइने स्पष्ट पार्नुभयो। गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको […]


कर्मले बदलिएको नाम ‘तरकारी काका’

ढोरपाटन, चैत १९ गते । घर्कँदो उमेर । सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा हुनुहुन्छ टीकाराम सापकोटा । बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त हुनुहुन्छ । कहिले आफ्नै त कहिले अरूका तरकारी फार्ममा देखिने सापकोटा उमेरले ६७ वर्ष नाघिसक्नुभयो । उमेरले सात दशक लाग्न थाल्नुभएको उहाँमा जोश […]


लुम्बिनी हाफ म्याराथन, अध्यक्ष ओलीले उदघाटन गर्नुहुने

कपिल ज्ञवाली / सिद्धार्थनगर, चैत १८ गते । रुपन्देहीको लुम्बिनीमा लुम्बिनी पीस ओपन महिला तथा पुरुष हाफ म्यारथन प्रतियोगिता हुनेभएको छ । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा शान्ति र समृद्धिका लागि खेलकुद भन्ने नाराका साथ मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा राष्ट्रिय भेला तथा प्रतियोगिता हुनेछ । सो कार्यक्रमको उदघाटन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले […]


उदीयमान दुई गल्फरको देश चिनाउने सपना

विक्रम गिरी र कमलकुमार बस्नेत / काठमाडौं, चैत १८ गते। रोयल नेपाल गल्फ क्लबमा पुग्दा सद्भाव आचार्य पसिनाले निथ्रुक्क भिज्नु भएको थियो। उहाँगौचरनस्थित सूर्य नेपाल गल्फ टुर, २०२२–२३ अन्तर्गतको दोस्रो दिनको खेलमा भर्खर १८ होल पूरा गरेर फर्किनु भएको थियो। प्रतिभावान् १६ वर्षे ‘एमेच्योर गल्फर’ आचार्य उक्त प्रतियोगिताबाट निकै उत्साहित हुनुहुन्छ। “हालसम्मको खेल प्रदर्शनबाट सन्तुष्ट […]


मिटरब्याज पीडित सङ्घर्ष समिति र सरकारी वार्ता टोलीबीच पाँच बुँदे सहमति

कठमाडौं, चैत १८ गते । मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबीच पाँच बुँदे सहमति भएको छ । शनिबार साँझ उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा मिटरब्याज विरुद्धको संघर्ष समिति र सरकारी वार्ता टोलीबीच पाँच बुँदे सम्झौतामा हस्ताक्षर भएको हो । सरकारी टोलीबाट सहसचिव प्रदीपकुमार कोइराला र संघर्षसमितिका तर्फबाट मनोजकुमार पासवान संयोजक रहेको टोलीले मन्त्रिपरिषद्बाट जाँचबुझ […]


Giri reportedly sets world record by walking down stairs on hands

Kathmandu / April 1: A Nepal Army man has claimed that he has set a new Guinness World Record for the fastest inverted stair walking. Hari Chandra Giri reportedly walked, on his hands, down 77 stairs in 25.03 seconds, ‘breaking’ the world record earlier kept by Mark Kenny from the United States of America, the […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter