Archive for: April, 2023

कृषकलाई आधुनिक मौरीको घार वितरण

शेरबहादुर राई / ओखलढुङ्गा, चैत २३ गते । ओखलढुङ्गामा ३५ जना कृषकलाई आधुनिक मौरीको घार वितरण गरिएको छ । सिद्धिचरण नगरपालिकाले नगरभित्रका ३५ जना मौरीपालक कृषकलाई आधुनिक घार वितरण गरेको हो । नगरपालिकाको १२ वडाका ३५ जना कृषकलाई ७५ प्रतिशत अनुदानमा आधुनीक मौरीको घार वितरण गरिएको सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले बताउनुभयो । नगरपालिकाको कृषि […]


उच्चस्तरीय प्रशासनिक पुनर्संरचना आयोग बनाइने

काठमाडौं, चैत २३ गते । सरकारको संयुक्त प्राथमिकता र साझा न्यूनतम कार्यक्रम बिहीबार सार्वजनिक भएको छ । संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा बोझिलो केन्द्रीकृत संरचनालाई रुपान्तरण गर्न उच्चस्तरीय प्रशासनिक पुनःसंरचना आयोग बनाउने नीति ल्याइको छ । संघीय संरचनालाई चुस्त, दुरुस्त र मितव्ययी बनाउन अधिकारसम्पन्न सो आयोग बनाइने जनाइएको छ । डिजिटल नेपालको अवधारणालाई सार्थक बनाउन […]


SC issues show cause order on Lamichhane case

Kathmandu / April 5: The Supreme Court has issued a show cause notice against decision of Attorney General to not take ahead the case against Chairman of Rastriya Swatantra Party (RSP), Rabi Lamichhane. A single bench of Justice Hari Phunyal sought a written response from the Office of the Attorney General on why it decided […]


सरकारको न्यूनतम साझा कार्यक्रम : अर्थतन्त्र सवलीकरणमा जोड

सपना थामी / काठमाडौं, चैत २२ गते। सरकारको साझा न्यूनतम कार्यक्रम बिहीबार सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ। वर्तमान सरकारले साझा न्यूनतम कार्यक्रममा सहमतिका लागि विभिन्न चरणमा छलफल गरिरहेको छ। यसका लागि कार्यदलमा नेपाली कांग्रेसका रमेश लेखक, नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेत, नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. विजय पौडेल र जनता समाजवादी पार्टीका […]


उपत्यकामा बढ्दै कोरोना सङ्क्रमित : चार जना आईसीयू र एक भेन्टिलेटरमा

काठमाडौं, चैत २२ गते। काठमाडौं उपत्यकामा १७ जना बिरामी संस्थागत आइसोलेसनमा भर्ना भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा १७ जना बिरामी संस्थागत आइसोलेसनमा भर्ना भएका हुन्। जसमध्ये चार जना आईसीयू र एक जना भेन्टिलेटरमा उपचार गराइरहेका छन्। पछिल्लो २४ घण्टामा १७ सय ६८ जनाको कोरोना परीक्षण गर्दा ९८ जनामा कोरोना पुष्टि भएको छ। […]


रवि लामिछानेको मुद्दामा कारण देखाउ आदेश

काठमाडौं, चैत २२ गते। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध नागरिकता दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश गरेको छ। न्यायायाधीश हरि फुँयालको एकल इजलासले बुधबार लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णयबारे विपक्षी महान्यायाधिवक्ताको कार्यालयसहितसँग लिखित जवाफ माग गरेको गरेको हो। रास्वपाका सभापति लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने […]


Govt still not serious on the country’s ongoing serious economic problems: Analysts

Kathmandu / April 5: Economists and the private sector on Wednesday blame the political leaders for being apathetic about the serious economic problems that the country is facing at present. Speaking at a program, Registrar of the Kathmandu University Professor Achyut Wagle said the major economic agendas have fallen in shadow in the high level […]


98 news cases of COVID-19 confirmed in 24 hrs

Kathmandu / Apr. 5: As many as 98 new cases of COVID-19 have been confirmed in the last 24 hours across the country, according to Ministry of Health and Population (MoHP). With the new cases, total active COVID caseload has reached 322. 28 people recovered from the infection during the period. 0f the total new […]


साइपालमा दुई सय १६ मेगावाटको जलविद्युत निर्माण हुँदै

बझाङ चैत २१ गते । साइपाल गाउँपालिका–४ धुली क्षेत्रमा समृद्धि इनर्जी लिमिटेडले दुई सय १६ मेगावाटको जलविद्युत परियोजना निर्माण गर्ने तयारी गरेको छ । ‘बझाङ माथिल्लो सेती जलविद्युत आयोजना’ निर्माणका लागि कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कनको (ईआइए) सार्वजनिक गरी रामुखोलामा बन्ने विद्युत गृह र सेती–इङ्गल्दारको दोभानमा बाँध बन्ने ठाउँमा प्रारम्भिक परीक्षणका काम गरिरहेको छ । आयोजना […]


शिक्षण पेसासँगै फष्टायो मौरीपालन व्यवसाय

रमेश विश्वकर्मा / गुल्मी, चैत २१ गते । शिक्षण पेसासँगै गुल्मीका एक शिक्षक मौरीपालन व्यवसायमा लाग्नुभएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –१०, सिमिचौर रैयाका रोमनाथ अर्यालले विद्यालय समयपछिको फुर्सदको समयमा कृषिलाई पनि उत्तिकै प्राथमिकता दिनुभएको छ। अर्यालले वि.सं. २०६३ मा एक घार मुढो मौरीसहितको ५५० रुपियाँमा खरिदारी ल्याएर मौरीपालन व्यवसाय सुरु गर्नुभयो । २०६४ मा […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter