Archive for: August, 2023

अब उपचार नपाएर कोही पनि मर्नुपर्दैन : मन्त्री बस्नेत

काठमाडौँ, साउन २८ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही नेपालीले पैसा नभएका कारणले उपचार गर्न नसकेर मृत्युवरण गर्न नपर्ने बताउनुभएको छ । विश्व अङ्ग प्रत्यारोपण दिवसको अवसरमा लिभर फाउण्डेशन नेपालद्वारा यहाँ आज आयोजित अन्तरक्रियामा उहाँले भन्नुभयो, “पैसा नभएकै कारण उपचार नपाएर कुनै पनि व्यक्ति मर्नु पर्दैन, त्यसको जिम्मा म लिन्छु, राज्यले लिन्छ, हामी […]


नेपालगन्ज सहर : टाँगा चल्न छाड्यो, घाँस पनि बिक्री हुन छाड्यो

बाँके / साउन २८ गते । “पानीमा रुझ्दै दिनभरि झाँस खोजेर बल्लबल्ल एक बोरा बनाइन्छ । त्यही पनि साँझ बेच्दा रु पाँच–दशमा बेच्नुपर्छ । हाम्रो मेहनत र मर्का कसले बुझिदिने रु” बाँकेका नेपालगन्ज उपमहानगरपालिका–८ घसियारन टोलकी गुड्डी घरियार गुनासो गर्नुहुन्छ । उहाँले घाँस बेचेर आएको रु एकदेखि डेढ सयसम्मको कमाइले छ जनाको परिवारलाई पाल्नुपरेको छ […]


Eighth issue of Management Scholars Magazine released

Kathmandu / August 12: Kantipur City College, affiliated to Purbanchal University in Kathmandu organized an inauguration ceremony of 8th issues of Management Scholars Magazine by BBA Faculty of Management Department, on Saturday. The magazine was inaugurated Chief Guest as well as Vice Chancellor of Purbanchal University Prof. Dr. Yadav Raj Koirala, Communication & Management expert […]


पर्यटन ऐन छिट्टै ल्याइन्छ : मन्त्री किराती

काठमाडौं, साउन २७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐन छिट्टै ल्याइने बताउनुभएको छ । भोजपुर–पौवादुङ्मा सेवा समाज काठमाडौँद्वारा आज (शनिबार) आयोजित ‘भोजपुरको समग्र हितका लागि काठमाडौँमा रहेका सङ्घ–संस्थाहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले मुलुकको समग्र पर्यटन विकासका लागि समयसापेक्ष पर्यटन ऐन ल्याइने जानकारी दिनुभयो । सरकारले पर्यटनको विकास गरी सर्वसाधारण […]


युवा राष्ट्र निर्माणको प्रमुख स्रोत : प्रधानमन्त्री

काठमाडौं, साउन २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्ले २४औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज (शनिबार) यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भिडियोमार्फत सम्बोधन गर्नुहुँदै युवा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति रहेको बताउनुभयो । साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं […]


तरकारी बेचेर आत्मनिर्भर बन्दै महिला

गलेश्वर (म्याग्दी), साउन २७ गते । म्याग्दीको बेनी नगरपालिका–२ खबराकी ५४ वर्षीया पवित्रा कार्कीको दैनिकी दुई किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर बेनी बजारमा बेच्नमै व्यस्त हुन्छ । प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई डोकोमा बोकेर बजारसम्म पुर्‍याएर बिक्री गर्ने उहाँको दैनिकी नै […]


Workers in informal sector, self-employed to be covered by social security scheme

Kathmandu / Aug 12: The government is extending the coverage of the social security scheme to workers in the informal sector and self-employed persons. The Social Security Fund is enlisting this section of workers in the scheme through an official event to be organized on coming August 16. Fund’s Spokesperson Bibek Panthi shared that the […]


Tourism Act will be brought soon, Minister Kirati says

Kathmandu / Aug 12: Minister of Culture, Tourism and Civil Aviation Sudan Kirati has said that Tourism Act would be brought soon. At an interaction programme organised by Bhojpur-Pauwadunga Sewa Samaj here today, Minister Kirati said the relevant Tourism Act will be released for the country’s overall tourism development. Minister Kirati said that the Tourism […]


Youth major force for nation building: PM Prachanda

Kathmandu / Aug 12: Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ has said youths are invaluable resources for nation-building. Youths are forerunners of socioeconomic, cultural and political transformation, he observed. In a virtual address to a programme organized by the National Youth Council on the occasion of the 24th International Youth Day today, PM Prachanda viewed […]


फुटपाथ व्यापारमा रोकपछि ८९ प्रतिशत सडक व्यापारी ऋण लिएर गुजारा गर्दै : अध्ययन

काठमाडौँ, साउन २६ गते । अव्यवस्थित सडक (फुटपाथ) व्यापारमा काठमाडौँ महानगरपालिकाले कडाइ गरेसँगै यस्तो व्यवसाय गरिरहेका अधिकांश व्यक्तिको दैनिक जीवनयापनमा समस्या देखिएको एक अध्ययनले देखाएको छ । होप फर चेञ्ज नेपालसँगको सहकार्यमा सेन्टर फर इन्फर्मल इकोनोमी नामक संस्थाले गरेको अध्ययनअनुसार वैकल्पिक व्यवस्थापनको विकल्प बिनै महानगरले फुटपाथ व्यवसाय हटाउन थालेपछि अहिले पनि अधिकांश व्यापारी लुकेर अर्थात् […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter