Archive for: August, 2023

६ वटा इन्टरनेट कम्पनीलाई रोयल्टी बुझाउन निर्देशन

काठमाडौँ, साउन २५ गते । नेपाल दूरसञ्चार प्राधिकरणले १६ वटा इन्टरनेट कम्पनीलाई रोयल्टी रकम बुझाउन निर्देशन दिएको छ । प्राधिकरणबाट अनुमति प्राप्त गरेका १६ वटा कम्पनीलाई दूर सञ्चार सेवा सञ्चालन गरेबापत आर्जन गरेको कुल आम्दानीको चार प्रतिशत र ग्रामीण दूर सञ्चार विकास कोष बापतको दुई प्रतिशत गरी छ प्रतिशत रोयल्टी रकम तत्काल बुझाउन निर्देशन दिएको […]


वैदेशिक रोजगारीमा जाने श्रमिकको सेवा सुविधा वृद्धि गर्दै सरकार

काठमाडौं, साउन २४ गते । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकले वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको छ । वैदेशिक रोजगारीमा श्रम गर्न जाने श्रमिक विदेशमा नै मृत्यु वा अङ्गभङ्ग भएमा वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको हो । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई वि.स.२०६७ सालमा दिने सुविधा अहिले समयअनुकुल […]


द्रुतमार्ग निर्माणमा सबैको सहयोग र समन्वय होस् : उपप्रधानमन्त्री खड्का

काठमाडौं, साउन २४ गते । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको अर्थतन्त्रलाई महत्त्वपूर्ण रूपान्तरण गर्ने विश्वास लिइएको काठमाडौँ–तराई मधेश द्रुतमार्ग सडक आयोजनालाई तोकिएको समयसीमाभित्र सम्पन्न गर्न सबै पक्षको सहयोग र समन्वयको खाँचो औँल्याउनुभएको छ । रक्षा मन्त्रालय र मातहतका निकायको आव २०७९/८० को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा बैठकमा उहाँले वर्तमान सरकारले द्रुतमार्गलाई विशेष […]


सामुदायिक वनभित्र फलफूल खेती, सदस्यहरूलाई आम्दानी

गोविन्द शर्मा / बाँके, साउन २४ गते । बाँकेको कोहलपुर नगरपालिका–१२ मा रहेको सिर्जना सामुदायिक वन उपभोक्ता समूहले फलफूल उत्पादनलाई आम्दानीको स्रोत बनाएको छ । अन्य सामुदायिक वनहरू काठ दाउरामा निर्भर भइरहँदा सिर्जना सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रमा फुलफूका बिरुवा रोप्ने र त्यसको उत्पादन सदस्यलाई दामासाहीले वितरण गर्दैआएको छ । समूहका अध्यक्ष सुमन पौडेलले […]


Social Security Scheme: Call for redefining scheme as the financial burden increases

Hemanta Joshi and Sita Bhattarai / Kathmandu: The number of beneficiaries receiving the social security allowance in the past five years has reached around one million while the government’s responsibility under the social security has increased four folds. Presenting the budget for the current fiscal year, 2023/24, Finance Minister Dr Prakash Sharan Mahat said the […]


DPM Khadka insists on wider support to Kathmandu-Tarai/Madhesh Fast Track

Kathmandu / Aug 9 : Deputy Prime Minister and Minister for Defense, Purna Bahadur Khadka, has spoken of the need of support and cooperation from all quarters to complete the Kathmandu-Tarai/Madhesh Fast Track Project within the stipulated timeline. In his address to the fourth quarterly and annual progress review of the Ministry and its subordinate […]


ADB to make additional investment in Siddharthanagar Municipality

Bhairahawa / Aug. 9: The Asian Development Bank (ADB) is going to make further investment in Siddharthanagar Municipality (Bhairahawa) of Rupandehi district. Earlier, it had invested in infrastructure development projects including roads and sewerage here. ADB is about to make reinvestment shortly after the conclusion of the previous plan. With the investment from the ADB, […]


सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, साउन २३ गते। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याएर दोषीलाई कुनै पनि हालतमा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै सरकारले यस घटनाको निष्पक्ष अनुसन्धान गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “सरकार अनुसन्धानमा केन्द्रित हुन्छ, सबैले सकारात्मक वातावरण बनाऔँ, […]


आयात खुकुलो बनाउन एलसीको सीमा बढाइयो

काठमाडौँ, साउन २३ गते । विदेशी मुद्रा सञ्चिति बढेसँगै नेपाल राष्ट्र बैंकले आयात खुकुलो बनाउन प्रतितपत्र (एलसी) खोल्न सकिने अधिकतम सीमा बढाएको छ । यसअघि एक पटकमा अमेरिकी डलर ५० हजारसम्मको एलसी खोल्न सकिने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरेर एक पटकमा अमेरिकी डलर ६० हजार वा भारु तीन करोड बराबरको आयात गर्न सकिने व्यवस्था लागू […]


सामुदायिक वनमा संस्थागत अतिक्रमण बढ्दै

चाँदनी आचार्य / कैलाली, साउन २३ गते । कैलालीका अधिकांश सामुदायिक वनमा पछिल्लो समय अवैध रूपमा संरचना निर्माण कार्य बढ्दै गएको छ । सम्बन्धित सामुदायिक वनले आफ्नो वनको प्रयोजनका लागि बाहेक अन्य संरचना निर्माण गर्न नपाउने कानुनी प्रावधान भएपनि विभिन्न सङ्घसंस्था लगायत सरकारी कार्यालय, वडा कार्यालयहरू समेत सामुदायिक वनको जग्गा अतिक्रमण गरी बनाइएका छन् । […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter