लोकप्रिय

अघोषित नाकाबन्दीसंगै दैनिक उपभोग्य वस्तु सहज आपूर्तिको व्यवस्था

 पोखरा । संविधानको विरोधमा संयुक्त मधेशी मोर्चाले तराई जिल्लामा आव्हान गरेको आन्दोलनका कारण दैनिक उपभोग्य बस्तुको अभाव हुन थालेको अवस्थामा स्थानीय प्रशासनले भने दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति र वितरणको व्यवस्था मिलाएको छ । स्थानीय प्रशासनले अत्यावश्यक क्षेत्रको निर्धारण गरी आपूर्तिसंगै वितरण प्रणालीलाई सहज बनाउँने निर्णय गरेको हो । भारतीय सीमा क्षेत्रका नाकामा अघोषित रुपमा […]


बङ्गुरपालकद्वारा बजार विस्तारको खोजी

तिलोत्तमा (रुपन्देही), १२ असोज । रुपन्देहीमा बङ्गुरको मासुको उत्पादनमा वृद्धि भएपछि खपतका लागि विभिन्न १० स्थानमा मासु स्टोर तथा बिक्री केन्द्र स्थापन गर्न पहल गरिएको छ । जिल्लामा बङ्गुरपालक किसानले उत्पादनलाई जिल्लाभित्रै नयाँ बजारको पहिचान गरी मुख्य, मुख्य बजार क्षेत्रमा बिक्री केन्द्र स्थापना गर्न सामूहिक रुपमा लागेका छन् । बङ्गुर व्यवसायी सङ्घका अध्यक्ष खेमराज गुरुङले […]


चामल पर्याप्त छ ः संस्थान

चामल पर्याप्त छ ः संस्थान विराटनगर, ११ असोज । नेपाल खाद्य संस्थान अञ्चल कार्यालय, विराटनगरसँग चामल पर्याप्त मात्रामा मौज्दात छ । यस कार्यालयको गोदाममा ११ हजार क्विन्टल चामल मौज्दात रहेको छ । पहाडी जिल्लाको डिपोमा पनि दसैँसम्मका लागि चामल मौज्दात रहेको सो कार्यालयले जनाएको छ । यस कार्यालयबाट कोसी अञ्चलको भोजपुर र सङ्खुवासभामा चामल पठाइने […]


नागरिक लगानी कोषले दश लाख कित्ता सेयर बाँडफाँड

काठमाडौँ, ११ असोज । नागरिक लगानी कोषले जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले सामूहिक लगानी कोष (म्युचियल फन्ड)लाई छुट्ट्याइएको १० लाख कित्ता सेयर आज बाँडफाँड गरेको छ । धितोपत्रसम्बन्धी ऐन, २०६३ को व्यवस्थाअनुसार सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको हो । नेपाल धितोपत्र बोर्डको स्वीकृत विवरणपत्रलाई कम्पनी ऐन २०६३ मा भएको व्यवस्थाअनुसार सामूहिक लगानी कोष नियमावली […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter