• Wednesday, April 23, 2025

समाचार

कृषि अनुसन्धानका लागि बजेटको अभाव

काठमाडौँ, जेठ ३१ गते । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकले कृषि अनुसन्धानका लागि बजेटको अभाव भएको गुनासो गरेका छन् । कृषि अनुसन्धानका लागि बजेटमा वृद्धि नगरेसम्म खाद्यान्नमा आत्मनिर्भर हुन नसकिने उनीहरूको दाबी रहेको छ । देशको कुल बजेटमध्ये कृषिका लागि सरकारले ३.३७ प्रतिशत मात्र बजेट छुट्याएको छ । कृषि बजेटमध्ये नार्कका लागि ५.६६ […]


हस्, भइहाल्छ भन्ने होइन, व्यवहारमा रूपान्तरण आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, जेठ ३० गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। सिंहदरबारमा बुधबार आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा प्रधानमन्त्री प्रचण्डले सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक भएको बताउनुभएको […]


विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौँ, जेठ ३० गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विश्वका लगानीकर्तालाई आग्रह गर्नुभएको छ । स्वीट्जरल्याण्डको जेनेभामा जारी एक सय १२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले सुमधुर श्रम सम्बन्ध, नेपाल सरकारले थालेको आर्थिक सुधार एवम् भारत र चीनबिचको रणनीतिक बजारका कारण लगानीको […]


नेपाली श्रमिकलाई २४ घण्टा बीमा सुविधाको व्यवस्था गर्न मलेसियनका मन्त्रीलाई नेपालको आग्रह

काठमाडौँ, जेठ २९ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र मलेसियाका मानव संसाधन मन्त्री ची केवङ सिम द्विपक्षीय भेटवार्ता भएको छ । जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन (आईएलसी) मा सहभागी हुने क्रममा मलेसियन समकक्षी बिच भेटवार्ता भएको हो । भेटमा मन्त्री अर्यालले नेपाली […]


‘श्रमाधान रोजगार मेला’ मा २६ सय बढीले दिए आवेदन

कैलाली, जेठ २९ गते । यही जेठ २७ र २८ गते धनगढीमा सञ्चालित ‘श्रमाधान रोजगार मेला”मा छब्बीस सयभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन् । सङ्घीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको मेलामा रोजगारीका लागि दुई हजार छ सय ६९ जनाले आवेदन दिएको श्रम […]


दुर्गा प्रसाईंको बीएण्डसीलाई सम्बन्धन दिन सिफारिस

काठमाडौँ, जेठ २८ गते । दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस गरिएको छ । सर्वोच्च अदालतको फैसला लगत्तै काठमाडौँ विश्व विद्यालयले आइतबार चिकित्सा शिक्षा आयोगलाई सिफारिससहितको पत्र पठाएको हो । काठमाडौँ विश्व विद्यालय, मेडिकल साइन्स विभागका डीन डा मनोज हुमागाईंले सर्वोच्चले १५ दिनभित्र सम्बन्धन दिनु भनेर परमादेश दिएअनुसार आफूहरूले आयोगलाई पत्राचार गरिएको रातोपाटीलाई […]


प्युठानका नौ पालिका खोपयुक्त घोषणा

सुजल श्रेष्ठ / प्युठान, जेठ २८ गते । जिल्लाका नौ स्थानीय तहलाई खोप सुनिश्चित्ता तथा दिगोपना पालिका घोषणा गरिएको छ । जिल्लाका दुई वटा नगरपालिका र सात वटा गाउँपालिकालाई खोपयुक्त घोषणा गरिएको हो । स्थानीय तहले आफ्नो पालिकाभित्र खोप लगाउनु पर्ने बालबालिकाको सर्वेक्षण गरेर खोपयुक्त पालिका घोषणा गरिएको छ । सर्वेक्षणका क्रममा खोप लगाउन छुटेका, […]


प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

विराटनगर, जेठ २७ गते । कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी आजदेखि विराटनगरमा सुरु भएको छ । गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त आयोजना गरेको गोष्ठीको उपप्रधान तथा गृहमन्त्री रबी लामिछानेले उद्घाटन गर्नुभयो । भोलिसम्म चल्ने गोष्ठीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी, गृहमन्त्रालयका सचिव, नेपाल प्रहरी […]


कैलालीमा चैते धान खेतीतर्फ आकर्षण बढ्दै

कैलाली, जेठ २७ गते । कैलालीको घोडाघोडी नगरपालिका-८ का ५४ वर्षीय बुझाउन चौधरी चैते धान भित्र्याउने तयारीमा हुनुहुन्छ । तीन वर्षदेखि चैते धानको खेती गरिरहेका उहाँले यस पटक पनि पाँच कट्ठा जमिनमा धान लगाउनुभएको छ । उहाँ त्यही धान भित्र्याउने तयारीमा हुनुहुन्छ । वर्षे धान खेतीभन्दा बढी उब्जनी हुने भएकाले विगत तीन वर्षदेखि चैत धान […]


मुलुकको समृद्धिका लागि सरकारको प्राथमिकतामा कृषि, ऊर्जा र सूचना प्रविधि

काठमाडौँ, जेठ २६ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिका लागि सरकारले कृषि, ऊर्जा र सूचना प्रविधिलाई प्राथमिकता दिएको बताउनुभएको छ। शनिबार काठमाडौँमा आयोजित सामाजिक अभियन्ताको राष्ट्रिय भेलालाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले यस्तो बताउनुभएको हो। मन्त्री शर्माले भन्नुभयो, ‘‘अहिले समृद्धिको योजनामा हाम्रो बेस कृषि हो। कृषिका कार्यक्रम कसरी चलाउने ? हामीले उत्पादनमा ध्यान […]




TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter