Archive for: December, 2015

सात दिनभित्र भूकम्पपीडितलाई राहत उपलब्ध गराउन निर्देशन

  काठमाडौँ, १३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपीडितलाई सात दिनभित्र राहत प्रदान गर्न निर्देशन दिएको छ । आयोगले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, सङ्घीय मामिला तथा स्थानीय विकास, स्वास्थ्य, आपूर्ति मन्त्रालय र प्रमुख तीन सुरक्षा अङ्गका प्रमुखलाई बोलाएर राहत प्रदान गर्नका लागि कुनै पनि कसर बाँकी नराख्न आग्रह गरेको हो । चिसोका […]


जलविद्युत् आयोजना ः विदेशी मुद्रामा भुक्तानी दिइने

    (रमेश लम्साल) काठमाडौँ, १३ पुस । सरकारले जलविद्युत् आयोजनालाई तीव्र रुपमा विकास गर्ने लक्ष्यका साथ वैदेशिक मुद्रामा भुक्तानी प्रक्रिया सहज बनाउने भएको छ । सरकारले सार्वजनिक गरेको ‘तत्कालीन सुधार कार्ययोजना–२०७२’मा जलविद्युत् आयोजनामा अमेरिकी डलरमा लगानी गर्न पाउने र सोही मुद्रामा भुक्तानी गर्न दिने योजना समावेश गरिएको छ । मुख्य सचिव डा सोमलाल सुवेदीको […]


संविधानमा सबै समुदायका अधिकार सुनिश्चित छ–उपप्रम केसी

म्याग्दी, १३ पुस । उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारण चित्रबहादुर केसीले नयाँ संविधानमा सबै समुदायका हक र अधिकार सुनिश्चित भएको बताउनुभएको छ । ‘नेपालको संविधान जनताको संविधान–जनताको संविधान जनताकै माझमा’ राष्ट्रव्यापी प्रचार अभियानअन्र्तगत आज बेनीमा आयोजित कार्यक्रममा उहाँले महिला, दलित, मधेसी, जनजाति र पिछडिएका समुदायका अधिकार नयाँ संविधानमा सुनिश्चित भएकाले नयाँ संविधान उत्कृष्ट रहेको […]


मधेसको भावना बुझेर समस्याको समाधान खोज्नुपर्छ ः उपसभापति पौडेल

पाल्पा, १२ पुस । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले मधेसको भावनालाई नबुझेकाले समस्या उब्जेको बताउनुभएको छ । ‘‘ओलीजी मधेस विरोधी भएकै कारण अहिलेको समस्या समाधान हुन नसकेको हो’’ नेपाली काँग्रेस पाल्पाले तानसेनमा राखेको कार्यकर्ता भेटघाटमा बोल्दै नेता पौडेलले भन्नुभयो । सरकारले अरु कुरा मिलाएर भए पनि बन्द हडताल अन्त्य गर्नुपर्ने बताउँदै उहाँले […]


न्यानो कपडा किन्न भक्तपुरमा रु १८ करोड निकासा

भक्तपुर, १२ पुस । जिल्ला प्रशासन कार्यालय जिल्ला दैवी प्रकोप उद्धार समिति भक्तपुरले जिल्लाका भूकम्पपीडितलाई न्यानो कपडा किन्नका लागि रु १८ करोड निकासा गरेको छ । भूकम्पले भक्तपुरमा पूर्णरुपमा क्षति पु¥याएका २६ हजार २८२ घरधनीलाई सरकारले तोकेको रु १० हजार रुपैयाँ बाँड्न जिल्लाका ६ वटा नगरपालिकामार्फत उक्त रकम निकासा गरेको भक्तपुर जिल्ला प्रशासन कार्यालयका सूचना […]


मुक्त कमैया माहुरी पालनतर्फ

धनगढी, १२ पुस । धनगढी उपमहानगरपालिका–१७ धुर्जन्ना मुक्तकमैया शिविरकी मुक्त कमैया बिन्द्रादेवी चौधरीले अब माहुरी पालन गरेर आम्दानी गर्ने नयाँ बाटो रोजेकी छन् । कमैया मुक्तिपछिका दिनमा ज्याला मजदुरी वा घरको चुलोचौकामै सीमित रहने बिन्द्रादेवी घरमा बसीबसी आम्दानी गर्न सकिने देखिएपछि आपूm माहुरी पालनमा लागेको बताउनुहुन्छ । “हाम्रो लागि जीविकोपार्जन गर्न ज्याला मजदुरी गर्नु वाहेक […]


Pokhara prepares for Street Festival

Pokhara / December 27: As Pokhara is preparing to organise the 17th Street Festival on the eve of New Year-2016, the booking of hotels in the tourist city has reached nearly 60 per cent. The Restaurant and Bar Association of Nepal (REBAN), Pokhara, has been organising such event for the past 17 years on the […]


Smuggling of river-based resources rampant

Parasi / December 27: Smuggling of the river-based resources is on the rise in different rivers of Nawalparasi district lately due to lack of proper monitoring mechanism of the government bodies. Activities of smugglers have gone up as the contract bidding was not made in regard to the river-based resources from the District Development Committee […]


Nepal to take on India under SAFF championship today

Kathmandu / December 27: Nepal will take on host India on Sunday in the South Asian Football Federation championship. The match will be held at Trivendrum in the Indian state of Kerala in the evening. This will be Nepal’s last match under its group. Nepal lost to Sri Lanka 0-1 in the first game of […]


Make watch dog a biting dog to curb corruption (Commentary)

Narayan Prasad Ghimire: If we are asked about a news story that took us by surprise recently, we can not avoid the chilling fact that Inspector General of Armed Police Force, Koshraj Onta, produced the bail amount of Rs 100 million within one and half hour to free him on bail after the anti-graft body […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter