Archive for: January, 2019

समायोजनले कुनै पनि कर्मचारीको वृत्तिविकास रोकिँदैन– मन्त्री पण्डित

काठमाडौँ, पुस २० गते । सरकारले कुनै पनि राष्ट्र सेवकको वृत्ति विकासलाई नरोक्ने गरी कर्मचारी समायोजन अध्यादेश विधेयक, २०७५ ल्याएको स्पष्ट पारेको छ । राष्ट्रियसभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सबै कर्मचारीलाई सहजरूपमा सेवा सुविधा तथा वृत्ति विकासका लागि मन्त्रालयले विशेष ध्यान दिएको बताउनुभयो । आधिकारिक टे«ड युनियनसँग पनि समायोजनका बारेमा […]


प्रतिवेदनलाई ठोस, स्पष्टता र परिस्कृत बनाउने समितिको निर्णय

काठमाडौँ, पुस २० गते । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइड बडी खरीद प्रकरणमा भएको अनियमितताको सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले प्रस्तुत गरेको प्रतिवेदन परिमार्जनपछि मात्र अघि बढाउने निर्णय गरेको छ । समितिको आजको बैठकमा सदस्यले उपसमितिको प्रतिवेदन कार्यान्वयन गर्ने सन्दर्भमा प्रतिवेदनको केही व्यहोरा र भाषिक सुधारको आवश्यकता औँल्याउनुभयो । आगामी सोमबार बस्ने […]


PM Oli lays foundation of sewage treatment plant

Lalitpur / Jan 3: Prime Minister KP Sharma Oli has laid the foundation stone for a sewage treatment plant at Balkumari of Lalitpur today. The plant is to be constructed by the Ministry of Water Supply and Sanitation. It is targeted to be completed within the coming five years. Such sewage treatment plants are located […]


National cricket players to receive their long overdue salary

Kathmandu / Jan 3: National cricket players will get their salary that had been halted following an International Cricket Council ban on the Cricket Association of Nepal (CAN) over a dispute in electing its new leadership. The ICC has agreed to provide two years of salary (2017 and 2018) to the players on the initiatives […]


Justice Deepak Raj Joshee removed from constitutional bench

Kathmandu / Jan 3: The Supreme Court (SC) has removed senior-most Justice Deepak Raj Joshee from the constitutional bench. A meeting of the Judicial Council (JC) on Thursday appointed Mira Khadka and Hari Krishna Karki for the constitutional bench. The meeting also removed Joshee from the chairman post of Reconciliation Council and appointed Justice Ishwor […]


Provincial Minister invites NRNs home, urges Nepali diaspora to be one

London / Jan 3: The Minister for Internal Affairs and Planning of Gandaki Province, Kiran Gurung has urged Nepali residents in the UK not to fragment the diaspora by being politically active outside of the country. For those who wanted to enter politics, Gurung requested them to come home and urged others to return home […]


Curriculum should be revised to produce skilled manpower : President Bhandari

ntBiratnagar / Jan 3: President Bidya Devi Bhandari has said education should be developed in a way it reflects time. Inaugurating the silver jubilee celebrations function of the Purbanchal University here Thursday, President Bhandari suggested the University to reform the curriculum to make it timely what meets country’s need. The university is the place of […]


बन्दीपुरको मौलिकता जोगाउन गुरुयोजना (आलेख)

दमौली, पुस १९ गते । कोलाहल र धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाउनु भएको छ भने तनहुँको बन्दीपुर उत्कृष्ट गन्तव्य हुनसक्छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर पूर्व डुम्रे हुँदै ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरिलगायतका हिमशृङ्खला […]


बैंकलाई ब्रोकर लाइसेन्स : प्रक्रिया पु¥याउनै समय लाग्ने

काठमाडौँ, पुस १९ गते । नेपाल धितोपत्र बोर्डले ‘क’ वर्गका वाणिज्य बैंकका सहायक कम्पनीलार्ई धितोपत्र दलाल व्यवसायको अनुमति (ब्रोकर लाइसेन्स) दिन निर्देशन दिए पनि प्रक्रिया पूरा गर्न नै लामो समय लाग्ने देखिएको छ । बैंकले धितोपत्र दलाल व्यवसायीको कारोवार गर्न वार्षिक साधारणसभाबाट नै प्रस्ताव पारित गर्नुपर्ने हुन्छ । साधारणसभामा बैंकले सहायक कम्पनी खोल्ने प्रस्ताव पारित […]


मनोसामाजिक अस्पताल छिट्टै सञ्चालनमा आउने

काठमाडौँ, पुस १९ गते । नख्खु कारागारमा निर्माणाधीन मनोसामाजिक अस्पताल छिट्टै सञ्चालनमा आउने भएको छ । कारागारभित्रै खोलिएको यसप्रकारको यो पहिलो अस्पताल हो । अस्पतालको भवन निर्माण सम्पन्न भइसकेको र कारागार व्यवस्था विभागले दरबन्दी स्वीकृत गरिसकेकाले आगामी वैशाखदेखि सञ्चालनमा आउने कारागार प्रशासनले जनाएको छ । कारागारमा मानसिक रोगी कैदीबन्दीको सङ्ख्या बढिरहँदा दुई वर्षदेखि अस्पतालको निर्माण […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter