Kathmandu / May 10: A recently constructed an alternative trekking route connecting a tourist village of Annapurna rural municipality, Birethanti, and Hidden Lake has come into operation. The trail is expected to boost tourism and support ‘Internal Tourist Visit Year, 2019’ and ‘Visit Nepal Year, 2020’. It takes around seven days to cover the approximately […]
Birgunj / May 10: State 2 chief minister Lal Babu Raut laid the foundation stone of an old-age home going to be constructed at Nagawa of Birgunj amidst a program today. The state government is investing five million rupees in the two-story facility meant for the service of senior citizens. On the occasion, the chief […]
Kathmandu / May 10: A total of 625 athletes will be participating in the 13th South Asian Games (SAG) from Nepal. The event is scheduled to take place in Nepal on December 1-10. The National Sports Council (NSC) has said selected athletes will be trained in a closed session. They were selected on the basis […]
बाँके, वैशाख २७ गते । नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने नेपालगञ्जलगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा (लु) चलेको छ । ‘लु’का कारण यहाँको जनजीवनमा असर परेको छ । मौसम विज्ञान विभागको नेपालगञ्ज शाखा कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम बिहीबार ४३ डिग्री सेल्सियस अभिलेख भएको छ । गर्मी याम […]
काठमाडौँ, वैशाख २७ गते । विश्व स्वच्छ व्यवसायी दिवस ‘उचित व्यापार अभियान’ भन्ने नाराका साथ शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वच्छ व्यवसायी सङ्गठनको आह्वानमा नेपालमा पनि स्वच्छ व्यवसायको प्रवद्र्धन तथा जनमानसमा त्यसबारे जानकारी गराउने हेतुले विगतमा झै यस वर्ष पनि विभिन्न कार्यक्रमकासाथ उक्त दिवस मनाउने तयारी गरिएको छ । उक्त दिवसका दिन स्वच्छ […]
चितवन, वैशाख २७ गते । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाइने भएको छ । कालिका नगरपालिकाले डिपिआर निर्माण गर्न लागेको हो । नगरप्रमुख खुमनारायण श्रेष्ठ (गोपी) का अनुसार उक्त नगरपालिकाको वडा नं ८स्थित गैरीबारीमा सङ्ग्रहालय बनाउने तयारी भएको र यसका लागि आवश्यक पर्ने जग्गा प्रतिवेदनमा […]
काठमाडौँ, वैशाख २७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले शिक्षा क्षेत्रमा २५ प्रतिशत बजेट छुट्याउन माग गरेका छन् । अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मी आचार्य र क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङ्को नेतृत्वमा गएको टोलीले आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेललाई उहाँकै कार्यकक्षमा ध्यानाकर्षण पत्र बुझाउँदै आगामी आर्थिक वर्षमा […]
नेपालगञ्ज, वैशाख २६ गते । नेपालगञ्जलाई उत्कृष्ट नमूना शहर बनाउने लक्ष्यका साथ नेपालगञ्ज उपमहानगरपालिकाले विकासका महत्वपूर्ण योजनालाई प्राथमिकीकरण गर्दै निर्माण कार्यसमेत अघि बढाएको छ । “हामीले पहिलो चरणमा नगरका अधिकांश भागमा सडक, ढल, नाला, डम्पिङ साइट निर्माणलगायत पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ”, नगर प्रमुख डा धवलशम्शेर राणाले भन्नुभयो । नगरमा थुप्रै विकास निर्माणका काम जारी […]
सविता शर्मा / काठमाडौँ, वैशाख २६ गते । वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै कुनै उद्योग÷व्यवसाय सुरु गर्न चाहने एक हजार युवालाई एनएमबी बैङ्कले एक वर्षमा एक अर्ब रुपियाँ लगानी गर्ने भएको छ । युवालाई स्वदेशमै स्वरोजगारको वातावरण तयार गर्न सहज कर्जा प्रवाहका लागि यस्तो व्यवस्था गर्न लागिएको हो । राष्ट्रिय युवा परिषद्को पहलमा बैङ्क, रिटर्नी माइग्रेण्ट […]
काठमाडौँ, वैशाख २६ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जिल्ला समन्वय समितिले समन्वय र अनुगमन मात्र नभई मुलुकमा सुशासन कायम गर्न पनि भूमिका निभाउनुपर्नेमा जोड दिनुभएको छ । जिल्ला समन्वय समिति महासङ्घ गण्डकी प्रदेशको आयोजनामा आज पोखरामा आयोजित प्रदेशस्तरीय प्रशिक्षण एवं भेलाको उद्घाटन गर्दै उहाँले समाजमा सुशासन कायम नभई विकास निर्माणले गति लिन नसक्ने […]