Archive for: July, 2020

थप २२४ सङ्क्रमित पुष्टि, कुल १९ हजार ७७१

काठमाडौँ, साउन १६ गते । कोरोनाभाइरसका २२४ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या १९ हजार ७७१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा हाल पाँच हजार ३१६ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दश हजार ७६८ जनाको […]


कुलेखानीबाट दैनिक १०६ मेगावाट विद्युत् उत्पादन

मकवानपुर, साउन १६ गते । वाग्मती प्रदेशको मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युत्ले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ । सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत् नियमित उत्पादन हुँदै आएको कुलेखानी जलविद्युत् आयोजना प्रथमले जनाएको छ । आयोजना प्रथमका अनुसार केही दिनदेखि […]


COVID-19 update: 224 new cases, 151 recovery in 24 hours

Kathmandu / July 31: The Ministry of Health and Population (MoHP) has confirmed new 224 cases of COVID-19 today. In 10,768 Real Time Polymerase Chain Reaction (RT-PCR) tests done in the last 24 hours, as many as 224 persons were found with the virus infection, informed Dr. Jageshwor Gautam in the daily press briefing today. […]


परिस्थिति सुध्रिए मात्र परीक्षा

काठमाडौँ, साउन १६ गते । त्रिभुवन विश्वविद्यालयले कोराना भाइरस (कोभिड–१९)का कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालनका लागि केही समय पर्खने भएको छ । यस क्रममा विश्वविद्यालयले हालको परिस्थितिमा सुधार हुँदै गएमा र कुनै विषम परिस्थिति सिर्जना नभएको अवस्थामा स्नातक तहको भदौ अन्तिम हप्ता र स्नातकोत्तर तहको भदौ तेस्रो साताबाट परीक्षा लिने तयारी भइरहेको […]


Tibet’s Shigatse city provides medical supplies worth Rs 2.7 million to Bharatpur

Chitwan, July 31: Shigatse city of Tibet province of China has donated Rs 2.7 million worth of medical appliances to Bharatpur Metropolitan City. Amid a program held in Chitwan, the representatives of Shigatse city and members of Nepal Immigrant Chinese Association handed over medical equipment to Gopal Krishna Neupane, the advisor to the metropolis. The […]


बेलुका ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक

काठमाडौं, साउन १५ गते । गृहमन्त्रालयले आजैदेखि लागु हुने गरी साँझ ७.०० बजेदेखि विहान ७.०० सम्म काठमाडौमा उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गरी काठमाडौ उपत्यका प्रवेश गर्ने नाकमा यात्रुहरुको स्वाब परीक्षण गर्दा ठूलो संख्यामा कोरोना संक्रमण पाइएकाले सो रोक लगाइएको जनाएको छ । रातको […]


थप २७४ मा सङ्क्रमण पुष्टि, कुल १९ हजार ५४७

काठमाडौं, साउन १५ गते । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका २७४ नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ३०४ जनाको स्वाब नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा २७४ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा […]


सगरमाथा क्षेत्रका पर्यटक आधा घटे

सोलुखुम्बु, साउन १५ गते । गत आर्थिक वर्षमा सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या करिब ५० प्रतिशत घटेको छ । आर्थिक वर्ष २०७५/७६ मा ५७ हजार २९८ जनाले सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेको भए पनि आव २०७६/७७ मा ३२ हजार ६३७ ले मात्र भ्रमण गरेका छन् । निकुञ्जको तथ्याङ्कअनुसार गत आवमा ३१ हजार […]


Nationwide COVID-19 count stands at 19,547 with 274 new cases detected on Thursday

Kathmandu / July 30: The Ministry of Health and Population has recorded 274 new cases of the coronavirus infection on Thursday, taking the nationwide count to 19,547. The new infections were confirmed after testing 6,304 specimens through PCR method across the nation in the last 24 hours. As of today, 364,648 PCR tests have been […]


Eight Police officials acquitted in case of Nirmala Pant

Abinash Chaudhari / Dhangadhi, July 30: Kanchapur District Court has acquitted eight Nepal Police officials of the charge of destroying evidence related to rape and murder case of Nirmala Pant. Those who got the clean chit are Dilli Raj Bist, then Superintendent of Police (SP) in the Kanchanpur District Police Office, Deputy Superintendent of Police […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter