Archive for: July, 2020

उपत्यकामा २३ सहित थप २५५ सङ्क्रमित, कुल १६ हजार ४२३

उपेश महर्जन / काठमाडौँ, असार २४ गते । पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । पछिल्लो २४ घण्टामा चारहजार ६९६ पीसीआर परीक्षण भएकाे छ । क्वारेन्टाइनमा २४ हजार […]


१० हजार घरपरिवारमा नमुना जनगणना

शान्ति लामा / काठमाडौँ, असार २४ गते । केन्द्रीय तथ्याङ्क विभागले नमुना जनगणनामा १० हजार घरपरिवारको विवरण सङ्कलन गरेको छ । आगामी १२औँ राष्ट्रिय जनगणनाको तयारी स्वरूप नमुना जनगणना गरिएको हो । नमुना गणना क्षेत्र नक्साङ्कनका अनुसार ११ हजार ६१० घरपरिवारको सर्वेक्षण गर्ने लक्ष्य राखिएको थियो । कोरोना कहर र बन्दाबन्दीबीच तीन महिना ढिलो गरी […]


आगामी चार दिन यो वर्षकै धेरै पानी पर्ने, सावधान रहन आग्रह

नारायण ढुङ्गाना / काठमाडौँ, असार २४ गते । मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने अनुमानका साथ आवश्यक पूर्वतयारी थालिएको छ । असार २५ देखि २८ सम्म प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशमा मनसुन शुरु भएपछिको अहिलेसम्म कै बढी वर्षा हुने अनुमान […]


Nepal’s COVID-19 tally crosses 16,000 with 204 new cases

Kathmandu / July 7: With the confirmation of 204 new cases, Nepal’s coronavirus infection tally has crossed the 16,000-mark and stands at 16,168 on Tuesday. In the last 24 hours, 688 people have been discharged from health facilities across the country after recovery from COVID-19, stated Ministry of Health and Population. With the recent additions, […]


Sailesh Thapa appointed as 28th IGP of Nepal Police

Kathmandu / July 7: The government has decided to appoint Sailesh Thapa as the 28th Inspector General of Nepal Police (NP). The meeting of council of ministers held today at the Prime Minister’s residence decided to appoint Thapa as the new IGP, informed Padma Aryal, Minister for Land management, Cooperatives and Poverty Alleviation. Thapa is […]


उपत्यकामा २८ सहित थप २०४ सङ्क्रमित, कुल १६ हजार १६८

काठमाडौँ, असार २३ गते । पछिल्लो २४ घण्टामा २०४ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार १६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । आज देशभर छहजार १३३ जनाको पीसीआर परीक्षण गरिएकोमा सङ्क्रमित सङ्ख्या २०४ आएको हो । योसँगै जम्मा […]


नेपाल प्रहरीको महानिरीक्षक पदमा शैलेश थापा क्षेत्री नियुक्त

काठमाडौँ, असार २३ गते । सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा एआईजी शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ । उहाँ नेपाल प्रहरीको २८ औँ महानिरीक्षक हुनुहुनेछ । हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीको असार २४ मा उमेरका कारण अवकास हुँदैछ । आज बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले उहाँलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको भूमि व्यवस्था सहकारी […]


बिना मास्क बाहिर निस्कने र सामाजिक दूरी मिच्नेलाई पक्राउ गर्न सक्ने

काठमाडौँ, असार २२ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण समुदायस्तरमा बढ्दै गएपछि स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना नगर्नेमाथि सरकारले कडा कारबाही गर्ने नीति लिएको छ । बन्दाबन्दीको स्वरुप परिवर्तन गर्दै सरकारले स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गरी निश्चित व्यवसाय सञ्चालन लागि खुला गरे पनि त्यसको पालना नगरेको जनगुनासो बढेपछि गृह मन्त्रालयले कडा नीति लिन लागेको […]


कृषि ऋणमा दुई प्रतिशत ब्याज छुट !

भरतपुर, असार २२ गते । भरतपुर महानगरपालिकाले २५ लाख रुपियाँसम्मको कृषि ऋणमा २ प्रतिशत ब्याज सहयोग गर्ने भएको छ । ‘भरतपुर कृषकमैत्री ऋण’ कार्यक्रम लागू गर्दै महानगरले कोभिड–१९ बाट प्रभावित किसानको उत्थानका लागि यो कार्यक्रम लागू गरेको हो । महानगर कृषि महाशाखाका प्रशासकीय अधिकृत विनोद लामिछानेले किसानका लागि लक्षित गरी महानगरले ‘भरतपुर कृषकमैत्री ऋण’ कार्यक्रम […]


उपत्यकामा ५४ सहित थप १८० सङ्क्रमित, कुल १५ हजार ९६४

काठमाडौँ, असार २२ गते । पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १५ हजार ९६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । क्वारेन्टाइनमा २९ हजार २१५ र आइसोलेसनमा नाै हजार ११८ जना रहेका छन् । आज २६४ जना […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter