Archive for: February, 2023

Local governments falling behind in developing tourism sector

Prem Raj Simkhada / Kalikot, Feb. 25: Kalikot district is known as a hard-to-reach rural district because of tough geographical terrain and lack of proper roads. However, this district has many religious and natural attractions, making it an ideal place for tourists to visit. Locals had expected that after the setup of local governments, they […]


तीन वर्षमा आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य

काठमाडौं, फागुन १३ गते। सरकारले आगामी तीन आर्थिक वर्षभित्र आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित मध्यमकालीन खर्च संरचना (२०८०-८१-२०८२-८३) तयार पारेको छ। राष्ट्रिय योजना आयोगले त्रिवर्षीय मध्यमकालीन खर्च संरचना र आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रमको खाकासहितको बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तथा ढाँचा, २०७९ स्वीकृत गर्दै विभिन्न आर्थिक सूचकको तीनवर्षे अनुमान सार्वजनिक गरेको […]


बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन प्रक्रिया अन्योलमा

लुम्बिनी, फागुन १३ गते । बुटवलमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनमा आउन सकेको छैन । सम्मेलन केन्द्रको उद्घाटन भएको छ महिना बितिसक्दा पनि सञ्चालनसम्बन्धी आवश्यक कानुन नबन्दा अझै सञ्चालनमा आउन नसकेको हो । बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपमा निर्माण भएको अत्याधुनिक सुविधा सम्पन्न सम्मेलन केन्द्रको गत भदौ ११ गते पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन […]


राष्ट्रपतिमा पूर्व सभामुखको प्रतिस्पर्धा

काठमाडौं, फागुन १३ गते। राष्ट्रपतिमा पूर्व सभामुखद्वयको प्रतिस्पर्धा हुने भएको छ। शनिबार राष्ट्रपति पदका पूर्व सभामुखद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गर्नुभएको हो। नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई सत्ताको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र)सहित आठ दलको साथ छ। नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको नाममा राष्ट्रिय सहमति खोज्ने प्रयास भइरहेको एमालेले जनाएको छ। राष्ट्रपतिको निर्वाचनमा […]


कांग्रेसलाई राष्ट्रपति दिने आठ दलको सहमति

काठमाडौं, फागुन १२ गते। सत्ताको नेतृत्वकर्ता पार्टी नेकपा (माओवादी केन्द्र)सहितका आठ दलले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेका छन्। शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलका शीर्ष नेताको बैठकले यस्तो सहमति गरेको नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिनुभयो। ‘बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति गरेको छ’, नेता ज्वालाले […]


Eight parties decide to endorse NC candidate for upcoming presidential election

Kathmandu / Feb 24: Eight political parties decide to endorse the Nepali Congress (NC) candidate for the upcoming presidential election. According to NC Vice President Purna Bahadur Khadka, the decision was made by the meeting of the ruling CPN (Maoist Center), Nepali Congress, CPN (Unified Socialist), Janata Samajbadi Party, Janamat Party, People’s Front Nepal, Loktantrik […]


SC upholds Patan High Court’s decision to bar cricketer Lamichhane from traveling abroad

Kathmandu / Feb 24: The Supreme Court (SC) has upheld the Patan High Court’s decision to prohibit rape-accused cricketer Sandeep Lamichhane from traveling abroad along with the national team for cricket matches. As a result, Lamichhane has been excluded from the Nepali cricket team which is preparing to visit the UAE to play the ICC […]


सन्दीपको मुद्दाको अन्तिम सुनुवाइ आइतबार

काठमाडौं, फागुन १२ गते । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ आइतबारका लागि तोकेको छ । शुक्रबार सर्वोच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको सुनुवाइमा सन्दीपविरुद्धको मुद्दा र विदेश क्रिकेट खेल्न जान पाउनुपर्ने मागको एकमुस्ट सुनुवाइका लागि आइतबार पेस गर्न निर्देशन दिएको हो । सर्वोच्चको आदेशसँगै अब आइतबारमात्र सन्दीप आईसीसी विश्वकप क्रिकेट लिग–२ […]


सार्वजनिक बिदामा सरकारी कार्यालय खाेल्ने सरकारको निर्णय

काठमाडौं, फागुन १२ गते । सरकारले सार्वजनिक बिदामा अत्यावश्यकीय सेवा प्रवाह सूचारु गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कर्मचारीलाई सट्टा बिदा दिने र कुन–कुन कार्यालयमा सेवा सुचारु गर्ने भन्ने सम्बन्धमा मन्त्रिपरिषद्को प्रशासनिक समितिले सूचिकृत गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो । […]


Universities should adopt new technologies: PM Prachanda

Kathmandu / Feb 24: Prime Minister and Nepal Sanskrit University (NSU) Chancellor Pushpa Kamal Dahal ‘Prachanda’ has said the universities can no longer be run in the traditional way. Addressing the 75th Senate of Nepal Sanskrit University today, he stressed steering ahead the universities in a manner that maximum benefits can be reaped through the […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter