• Sunday, June 15, 2025

जनताको अग्रगतिका लागि काम गर्छु : राष्ट्रपति भण्डारी

President Garlanding Bhandari

काठमाडौँ, १३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको परिधिभित्र रहेर नेपाली जनताको अग्रगतिका लागि आफू लागिपर्ने बताउनुभएको छ ।

मदननगर बल्खुस्थित जननेता मदनकुमार भण्डारीको सालिकमा माल्यार्पण गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले राष्ट्रपति पदको गरिमा र मर्मलाई कायम राखी संविधानको व्यवस्थाअनुसार जनताको अग्रगतिका लागि काम गर्ने उल्लेख गर्नु भयो ।

बिहीबारबाट कार्यभार सम्हाल्नुभएका भण्डारी त्यहाँ पुग्नु हुँदा स्थानीयवासीले स्वागत गरेका थिए । सो स्थानमा यसअघि नेकपा (एमाले)को कार्यालय रहेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter