• Monday, April 14, 2025

नेपाल लोकसंस्कृतिमा धनी छ ः आना स्टर

aana star

 

पोखरा, १६ फागुन । नेपाली लोक संस्कृतिको अनुसन्धानका क्षेत्रमा क्रियाशील अमेरिकी नागरिक आना स्टरले नेपाल लोक संस्कृतिका क्षेत्रमा धनी रहेको बताउनुभएको छ ।

स्वतन्त्र पत्रकार सङ्घ, नेपालले आज यहाँ आयोजना गरेको “लोकसंस्कृति सम्वद्र्धन तथा संरक्षण” विषयक अन्तक्र्रिया एवम् पत्रकार भेटघाट कार्यक्रममा उहाँले विविधतालेयुक्त नेपालमा धेरै महत्वपूर्ण संस्कृति रहेको बताउनुभयो ।

नेपाली लोक संस्कृतिको अनुसन्धानका क्रममा नेपालका विभिन्न गाउँ र बस्तीमा पुगेको स्मरण गर्दै स्टरले नेपाली लोकसंस्कृतिको संरक्षणको विषयलाई राज्यले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

स्वतन्त्र पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले नेपालको लोक संस्कृतिका क्षेत्रमा अमेरिकी अनुसन्धाता स्टरले गहन अध्ययन गर्नुभएको चर्चा गर्दै लोपोन्मुख लोक संस्कृतिको जगेर्नामा प्रत्येक नेपालीको एकताबद्ध प्रयास आवश्यक हुनेमा जोड दिनुभयो ।  रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter