• Monday, June 09, 2025

वालिङमा ई रिक्सा सञ्चालन

e-rickshawवालिङ, १ वैशाख । स्याङ्जाको प्रमुख व्यापारिक केन्द्र वालिङमा आजदेखि ई रिक्सा सञ्चालनमा आएको छ । वालिङ नगर तथा आसपासका क्षेत्रमा बढ्दै गइरहेको वायु प्रदूषणलाई ध्यान राखी ई रिक्सा सञ्चालन गरिएको हो ।

“वालिङ क्षेत्रमा वायु प्रदूषण पनि बढ्दै गएको र नजिक पुग्न चाहने यात्रुको सुविधालाई ध्यानमा गरी विद्युत्बाट चल्ने रिक्सा सञ्चालनमा ल्याएका हौँ,” वालिङ नगर यातायात सङ्घका अध्यक्ष गोविन्द पँगेनीले भन्नुभयो – “अहिले विद्युत्बाट चल्ने पाँचवटा रिक्सामार्फत सेवा प्रारम्भ गरेका छौँ । आगामी दिनमा यसलाई बढाउँछौँ ।”

बिमासहित प्रतिरिक्साको लागत दुई लाख ७० हजार रुपैयाँ रहेको वालिङ नगर यातायात सङ्घले जनाएको छ । एउटा रिक्सामा ६ जनासम्म बस्न मिल्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter