• Saturday, May 24, 2025

कान्तिपुर सिटी कलेजको खेलकुद सप्ताह सम्पन्न

DSC_0517काठमाडौँ, २६ फागुन । कान्तिपुर सिटी कलेजको खेलकुद सप्ताह आज राजधानीमा सम्पन्न भएको छ ।

खेलकुदमा बिजयि खेलाडीहरुलाई आजै एक समारोहका बिच पुरस्कार वितरण गरिएको छ ।

फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, चेस, टेवल टेनिस लगायतका विविध खेलकुद गतिविधिहरु समेटर आयोजना गरिएको केसिसी खेलकुद सप्ताहको समापनको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथी ब्ल्ँब् का पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पा , अतिथी खेलकुद पत्रकार सघका अधय्क्ष महेश आचार्य, कलेजका कार्यभाहक प्रिन्सिपल राजु कट्टेल्,बित्त तथा प्रसासन संयोजक मिना कार्की र प्रसासन प्रमुख राजीव तिमील्सिनाले विजयी छात्रछात्राहरुलाई पदक तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

केसिसी खेलकुद सप्ताह यही फाल्गुन १९ बाट २३ गतेसम्म चलेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter