• Tuesday, April 08, 2025

पत्रकार महासंघको महाधिवेशन फेरि सर्यो, ४ र ५ भदौमा महाधिवेशन ताेकियाे

FNJ Officeकाठमाडौँ, असार ८ गते। नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन फेरि सरेको छ । विहिबार महासंघका महासचिव उजिर मगरले विज्ञप्ति जारी गरी महाधिवेशन सरेको जानकारी दिएका हुन् ।

यस अघि महासंघले असार २२ र २३ गते महाधवेशन गर्ने निर्णय गरेको थियो । असार १४ को स्थानीय तहको दोस्रो निर्वाचनमा पत्रकारहरु सक्रिय हुनुपर्ने भएकाले महाधिवेशन सारेको विज्ञप्तिमा जनाइएको छ । महाधिवेशन काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter