पत्रकार महासंघको महाधिवेशन फेरि सर्यो, ४ र ५ भदौमा महाधिवेशन ताेकियाे

FNJ Officeकाठमाडौँ, असार ८ गते। नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन फेरि सरेको छ । विहिबार महासंघका महासचिव उजिर मगरले विज्ञप्ति जारी गरी महाधिवेशन सरेको जानकारी दिएका हुन् ।

यस अघि महासंघले असार २२ र २३ गते महाधवेशन गर्ने निर्णय गरेको थियो । असार १४ को स्थानीय तहको दोस्रो निर्वाचनमा पत्रकारहरु सक्रिय हुनुपर्ने भएकाले महाधिवेशन सारेको विज्ञप्तिमा जनाइएको छ । महाधिवेशन काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*
Advertise Section 7

TOP NEWSview all

Clean Nepal is possible as over 23 million people are willing to contribute: Khem Sharma

Even though it’s late, victims will get something from the commission: Subedi

Cecil and Harambe; a lesson for Himalayan Republic

Trip Down under

We want real conversion of our students beyond religion: Fr. Boniface Tigga, Regional Superior of Nepal Jesuit Society




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Pratibedan Baidya