• Monday, June 16, 2025

उपत्यकामा पर्यटनस्थल थपिँदै

tourists-visiting-Nepalकाठमाडौँ , असार १० गते । काठमाडौँ वरिपरिको पहाडी शृङ्खलासहितको ऐतिहासिक, धार्मिक सम्पदायुक्त क्षेत्रलाई ‘नेपाल मण्डल पर्यटन नगरी’का रूपमा प्रवद्र्धन गरिने भएको छ । राजधानीमा शुक्रबार आयोजित गोष्ठीमा काठमाडौँ उपत्यकामा भएका विश्व सम्पदामा सूचीकृत सम्पदाका साथै राजधानी वरिपरिका पाँच क्षेत्रलाई पर्यटन नगरीका रूपमा प्रवद्र्धन गरिने जानकारी दिइयो ।

चन्द्रागिरी–चम्पादेवी, गोदावरी–फुलचोकी, नगरकोट–जरसिंहपौवा, शिवपुरी–ककनी र जामाचो–दहचोकलाई पर्यटन नगरीका रूपमा प्रवद्र्धन गरिने छ । गोष्ठीमा लेखक पदम श्रेष्ठले ती सम्पदा स्थललाई पर्यटन नगरीका रूपमा प्रवद्र्धन गर्दा उपत्यका वरिपरिका सबै क्षेत्रको समान विकास, आन्तरिक र बाह्य पर्यटकका लागि नयाँ गन्तव्य हुने बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter