उपत्यकामा पर्यटनस्थल थपिँदै

tourists-visiting-Nepalकाठमाडौँ , असार १० गते । काठमाडौँ वरिपरिको पहाडी शृङ्खलासहितको ऐतिहासिक, धार्मिक सम्पदायुक्त क्षेत्रलाई ‘नेपाल मण्डल पर्यटन नगरी’का रूपमा प्रवद्र्धन गरिने भएको छ । राजधानीमा शुक्रबार आयोजित गोष्ठीमा काठमाडौँ उपत्यकामा भएका विश्व सम्पदामा सूचीकृत सम्पदाका साथै राजधानी वरिपरिका पाँच क्षेत्रलाई पर्यटन नगरीका रूपमा प्रवद्र्धन गरिने जानकारी दिइयो ।

चन्द्रागिरी–चम्पादेवी, गोदावरी–फुलचोकी, नगरकोट–जरसिंहपौवा, शिवपुरी–ककनी र जामाचो–दहचोकलाई पर्यटन नगरीका रूपमा प्रवद्र्धन गरिने छ । गोष्ठीमा लेखक पदम श्रेष्ठले ती सम्पदा स्थललाई पर्यटन नगरीका रूपमा प्रवद्र्धन गर्दा उपत्यका वरिपरिका सबै क्षेत्रको समान विकास, आन्तरिक र बाह्य पर्यटकका लागि नयाँ गन्तव्य हुने बताउनुभयो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*
Advertise Section 7

TOP NEWSview all

Clean Nepal is possible as over 23 million people are willing to contribute: Khem Sharma

Even though it’s late, victims will get something from the commission: Subedi

Cecil and Harambe; a lesson for Himalayan Republic

Trip Down under

We want real conversion of our students beyond religion: Fr. Boniface Tigga, Regional Superior of Nepal Jesuit Society




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Pratibedan Baidya