लोकतन्त्रको सुदृढीकरणमा सघाउने जापानको प्रतिबद्धता

Japan Logoकाठमाडौँ, मंसिर २२ गते ।जापानले नेपालको लोकतन्त्रको सुदृढीकरण प्रयासमा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएकामा त्यसको स्वागत गर्दै जापानले लोकतन्त्रको सुदृढीकरणमा सघाउने प्रतिबद्धता व्यक्त गरेको हो ।

यहाँस्थित जापानी राजदूतावासले आज अपराह्न एक विज्ञप्ति जारी गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं पारदर्शी ढंगले सम्पन्न भएको जनाउँदै निर्वाचन परिणाम प्राप्तिपछि राजनीतिक प्रक्रियाले गति लिने विश्वास व्यक्त गरेको छ ।

विदेश मामिलासम्बन्धी जापानका संसदीय उपमन्त्री नेतृत्वको १० सदस्यीय टोलीले उक्त निर्वाचनको पर्यवेक्षण गरेको थियो । रासस

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*
Advertise Section 7

TOP NEWSview all

Clean Nepal is possible as over 23 million people are willing to contribute: Khem Sharma

Even though it’s late, victims will get something from the commission: Subedi

Cecil and Harambe; a lesson for Himalayan Republic

Trip Down under

We want real conversion of our students beyond religion: Fr. Boniface Tigga, Regional Superior of Nepal Jesuit Society




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Pratibedan Baidya