६८ स्थानको नतिजा सार्वजनिक, कसले कहाँ-कहाँ जिते ? ; समानुपातिकको मतगणना सुरु, यस्तो छ प्रारम्भिक नतिजा

Vote-counting-Kathmanduकाठमाडौँ, मंसिर २३ गते । वाम गठबन्धनले हालसम्म प्रतिनिधिसभामा २६ र प्रदेशसभामा ३२ स्थानमा विजय भएको छ । बिहान ८:00 बजेसम्म प्राप्त विवरण अनुसार लोकतान्त्रिक गठबन्धन प्रतिनिधिसभामा ३ र प्रदेशसभामा ३ स्थानमा विजय भएको छ ।

त्यस्तै नेपाली कांग्रेसले २१ स्थानमा अग्रता लिएको छ । त्यस्तै नेकपा एमालेले ६२ स्थानामा र माओवादी केन्द्रले २८ स्थानमा अग्रता लिएको छ ।

हेर्नुहोस् कसले कहाँ जिते र कसको कहाँ अग्रता छ सूचीसहित

प्रतिनिधि सभामा विजयी हुनेहरू

नेकपा एमाले

म्याग्दी- भुपेन्द्रबहादुर थापा (नेकपा एमाले)- २३ हजार ३०८ मत

मनाङ- पाल्देन छोपाङ गुरुङ (नेकपा एमाले)-

मुस्ताङ- प्रेमप्रसाद तुलाचन (नेकपा एमाले)

मुगु- गोपालबहादुर बम (नेकपा एमाले)-१३ हजार ३४ मत

बझाङ -भैरवबहादुर सिंह(एमाले)

डोल्पा- धनबहादुर बुढा(एमाले)-११७६१

बाजुरा -लालबहादुर थापा (एमाले)-२८०५८

दार्चुला- गणशसिंह ठकुन्ना (एमाले)-२८९९८

बाग्लुङ -सूर्यराज पाठक (एमाले) ३३६५७

ताप्लेजुङ- योगेश भट्टराई(एमाले)२९४७९

ललितपुर- कृष्णलाल महर्जन -२७७१३

धादिङ १ -भूमी त्रिपाठी (४९१२१)

काठमाडौं३: कृष्णबहादुर राई -१९१६९

मोरङ ३: भानुभक्त ढकाल- ४२४१३

मोरङ ६: लालबाबु पण्डित-३३९४१

काठमाडौं ८:जीवनराम श्रेष्ठ(१३३०७)

अोखलढुंगा: यज्ञराज सुनुवार(३२५८०)

सिन्धुपाल्चोक २: शेरबहादुर तामाङ(३८४०१)

मोरङ १:धनश्याम खतिवडा(३७५२४)

काठमाडौं ९ :कृष्ण गोपाल श्रेष्ठ(२२८५२)

धादिङ २: खेमप्रसाद लोहनी(३६२५६)

माओवादी केन्द्र

पूर्वी रूकुम- कमला रोका (माओवादी केन्द्र)-१० हजार ४ सय ३४ मत

रुकुम पश्चिम-जनार्दन शर्मा(माओवादी)-३४४०२

बागलुङ २: देवेन्द्र पौडेल- २८८२७

सिन्धुपाल्चोक १: अग्नि सापकोटा (४०५०४)

ललितपुर ३: पम्फा भुसाल(२४०३७)

अन्य

हुम्ला- छक्कबहादुर लामा (स्वतन्त्र)

कांग्रेस

काठमाडौं १: प्रकाशमान सिंह (१०९३६)

रसुवाः मोहन आचार्य- १४४५३

काठमाडौं ४-गगनकुमार थापा (२१५५१)

प्रदेशसभामा विजयी हुनेहरू

नेकपा एमाले

जुम्ला-प्रदेशसभा ‘ख’ – पदमबहादुर रोकाय (एमाले)- १०४५८

म्याग्दी – प्रदेश सभा ‘ख’ – नरदेवी पुन (एमाले)

मुस्ताङ- प्रदेशसभा ‘क’ – इन्द्र धारा विष्ट (एमाले)

मुस्ताङ- प्रदेश सभा ‘ख’- महेन्द्र बहादुर थकाली (एमाले)

हुम्ला- प्रदेश सभा ‘क’- दलबहादुर रावल (एमाले)

कालिकोट ‘क’-कुर्मराज शाही (एमाले)

जाजरकोट ‘ख’ -करवीर शाही(एमाले)

ओखलढुंगा ‘क’ -अंबिर गुरूङ(एमाले) १८०८

धादिङ १‘क’- राजेन्द्रप्रसाद पाण्डे (एमाले) २७३३२

डोल्पा १ क- नन्दसिंह बुढा (एमाले) ५४९०

बझाङ -अर्जुनबहादुर थापा (एमाले) १३५११

बाजुरा १ ख- प्रकाश शाह (एमाले) १८१८६

बाजुरा १ क -बलदेव रेग्मी (एमाले) ९८४०

जाजरकोट १ ख- करविर शाह(१५१८५)

धादिङ २ क- रामकुमार अधिकारी (२०३६८)

ताप्लेजुङ- बलबहादुर साम्सोहाङ- १५४१७

बागलुङ- इन्द्रलाल सापकोटा- १७९१३

सोलुखुम्बु क: उत्तम बस्नेत -१०६६८

सोलुखुम्बु ख:बुद्धीकुमार राजभण्डारी -१०३७८

भोजपुर १ ख: शेरधनराई (२०३२२)

माओवादी केन्द्र

म्याग्दी- प्रदेशसभा ‘क’- विनोद केसी (माओवादी केन्द्र)

पूर्वी रूकुम – प्रदेश सभा ‘क’- तेजवहादुर ओली(माओवादी)

पूर्वी रूकुम – प्रदेश सभा ‘ख’- पूर्णबहादुर घर्ती(माओवादी)

पश्चिम रूकुम- प्रदेश सभा ‘क’- रातो कामी (नेकपा माओवादी)

धादिङ १‘ख’- शालिकराम जम्मरकट्टेल (माओवादी) २३३८२

धादिङ २ ‘क’ जगत सिंखडा -(माओवादी)

डोल्पा‘ख’-वीरबहादुर शाही-६४१४ (माओवादी)

पश्चिम रूकुम ‘ख’-गोपाल शर्मा (माओवादी) १८६६०

बैतडी ‘क’ -प्रेम प्रकाश भट्ट (माओवादी)

जुम्ला ‘क’- नरेश भण्डारी (माओवादी)

ताप्लेजुङः टंक आङवुहाङग लिम्वु- १२१९८

बझाङः देवकी मल्ल (थापा)- १६७४३

नेपाली कांग्रेस

हुम्ला- प्रदेशसभा ख -जीवनबहादुर शाही (नेपाली काँग्रेस) – ४५१९ मत

रसुवा- प्रदेशतर्फ ‘क’ – प्रभात लामा (नेपाली कांग्रेस)

मनाङ -चिन्तबहादुर घले (कांग्रेस) ९९८

अन्य

मनाङ- प्रदेशसभा ‘क’- दीपक मनाङे (स्वतन्त्र)

बागलुङ २ ‘ख’ टेकबहादुर घर्ती (जनमोर्चा) ११८८४

बागलुङ १ ‘ख’ कृष्ण थापा (जनमोर्चा)-१४३७३
समानुपातिकको मतगणना सुरु, यस्तो छ प्रारम्भिक नतिजा

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनकोे समानुपातिकतर्फको मतगणना सुरु गरेको छ ।

सुरुवाती चरणमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत ल्याएको छ । एमाले दोस्रो र माओवादी केन्द्र तेस्रोस्थानमा छ भने चौथो स्थानमा नयाँ शक्ति पार्टी देखिएको छ ।

हालसम्मको परिणाम अनुसार समानुपातिकमा कांग्रेसले ५१६३ मत, एमालेले ४६१३ मत पाएको छ भने माओवादीले १४३४ मत पाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter