ओली–प्रचण्ड वार्ता : एकताका लागि ठोस एजेन्डा तय गर्ने सहमति

Dahal-Oliकाठमाडौं, माघ ६ गते ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोली र नेकपा माअोवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको बैठक सकिएको छ ।

अाज अोली निवास बालकोटमा बसेको बैठक अाइतबार भोली बस्ने पार्टी एकता संयाेजन समितिकाे बैठकका एजेण्डा तय गर्न बैठक बसेको हो । अाेली निवास बालकाेटमा भएकाे छलफलमा राष्ट्रिय सभाकाे निर्वाचन, प्रदेश सरकारकाे गठनका लागि गठित संयुक्त कार्यदलकाे रिपाेर्ट, पार्टी एकता र एकताकाे साझा दस्तावेजका विषयमा कुराकानी भएकाे थियाे ।

दुई नेताबीच भएकाे छलफलमा बैठकका एजेण्डाबारे छलफल भएकाे र साेमबार दिउँसाे पार्टी एकता संयाेजन समितिकाे बैठक बस्ने माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीलाई जानकारी दिए ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter