• Monday, April 14, 2025

काठमाडौंमा साइकल ट्रयाक निर्माण गरिन्छ : प्रधानमन्त्री ओली

PM Oli Resignation

काठमाडौं, जेठ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जीवन साइकल चढे जस्तै भएको बताउनुभएको छ । प्रथम साइकल दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले गतिशिल मानव जीवनको प्रतिकको रुपमा साइकल चिनिएको साइकलको प्रयोगमा सबैलाई प्रोत्साहित गर्नुपर्ने बताउनु भयो ।
‘आरोग्य, खेलकूद र व्यायामका लागि संसारका सबैजसो भू–भागमा साइकल प्रभावकारी साधनका रुपमा लोकप्रिय रहँदै आएको छ । दुई सय वर्ष अघि जर्मनीका एक धनाढ्यले पहिलो पटक साइकल प्रयोग गर्दा यसको यति व्यापक प्रसार हुनेछ भन्ने नसोचेका पनि हुन सक्छन्’ बसन्तपुरमा आयोजित कार्यक्रममा लिखित शुभकामना पठाउदै ओलीले भन्नु भएको छ, ‘तर वितेका दुई शताब्दीमा सरल, सर्वसुलभ, वातावरणमैत्री, प्रदूषण रहित र आवत–जावतको मितव्ययी साधनका रुपमा समेत यो झन्झन् लोकप्रिय हुँदै आएको छ ।’
साइकल यात्रीको सुरक्षा र सुविधालाई ध्यान दिंदै काठमाडौं महानगरमा साइकल ट्रयाक निर्माण गर्नेदेखि प्रमुख सार्वजनिक यातयातका साधनको रुपमा विजुलीबाट चल्ने मनोरेलको सुरुवात गरिने उल्लेख गर्नुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter