चिनिमिल संचालकलाई सम्पर्कमा ल्याउन गृहकाे परिपत्र

काठमाडौं,पुस १५ गते । कृषि र उद्योग वाणिज्य मन्त्रालयले पटक पटक ताकेता गर्दा पनि उखु किसानलाई समयमै रकम भुक्तानी नगर्ने चिनिमिल संञ्चालकलाई सम्पर्कमा ल्याउने गृह मन्त्रालयलाई अनुरोध गरेपछि गृहमन्त्रालयले चिनिमिल संचालकलाई सम्पर्कमा ल्याउने व्यवस्था मिलाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।

सोमबार कृषि र उद्योग वाणिज्य मन्त्रालयले गृह मन्त्रालयसँग चिनिमिल सञ्चालकलाई सम्पर्कमा ल्याउने व्यवस्था मिलाउन अनुरोध गरेपछि गृहमन्त्रालयले मंगलबार प्रहरी प्रधान कार्यालयलाई सम्पर्कमा नआउने चिनिमिल संचालकहरुलाई सम्पर्कमा ल्याउने व्यवस्था मिलाउन प्रहरी प्रधान कार्यालयालाई पत्राचार गरेको गृह मन्त्रालय सह–सचिव एंव प्रवक्ता केदाननाथ शर्माले जानकारी दिनुभयो ।

दुइओटा मन्त्रालयले सहयोग मागेपछि गृहमन्त्रालयले मगलबारनै चिनी उद्योग संचालकहरुलाई सम्पर्कमा ल्याउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter