• Tuesday, April 08, 2025

प्रम ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौं, चैत १४ गते । प्रधानमन्त्री केपी शर्मा ओली मनमोहन सेन्टर महाराजगंजमा उपचार गराई आज साँझ डिस्चार्ज हुनु भएको छ ।

उहाँ पूर्ण स्वास्थ्यलाभ हासिल भएसँगै डिस्चार्ज हुनुभएको प्रमका प्रेस सल्लाहकार सूर्य थापाले जनाकारी गराउनुभयो
उहाँ बिहीबार राती ११ः३० पछि मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पतालमा भर्ना हुनु भएको थियो । करिब २० घण्टा अस्पतालमा रहेर उहाँले उपचार गराउनुभएको छ ।

उहाँको २४ दिन अघि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter