संविधान संशोधन विधेयक पेश

काठमाडौँ, जेठ १८ गते । प्रतिनिधिसभा बैठकमा संविधान संशोधन–२०७६ (दोस्रो संशोधन) विधेयक पेश गरिएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संसदमा विधेयक पेश गर्नुभएको हो । गत जेठ १० गते दर्ता भएको संविधान संशोधन विधेयक मन्त्री तुम्बाहाङ्फेले पेश गर्नुभएको हो ।

संसदमा कसैले पनि विरोधपत्र दर्ता नगरेकाले विधेयक दर्ता गरिएको हो । हिजो बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि संशोधनकै पक्षमा मतदान गर्ने निर्णय गरेसँगै विधेयक सर्वसहमति दर्ता गरिएको हो ।

Related News

Comments are closed

TOP NEWSview all

NRNA to supply Oxygen Concentrators to Nepal

Kami Rita scales Everest 25 times; Tourism Ministry appeals not to disseminate fake information

Humla section of Karnali Corridor built in timeframe

Nepal’s Kushal Bhurtel nominated for ICC Men’s Player of the month award

Nepal climbs a notch up in T-20 ranking and ranked 13th




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter