• Friday, April 11, 2025

अध्यक्ष ओली र नेता नेपालबीच छलफल सकियो, कार्यदल गठन

काठमाडौं, जेठ २ गते । नेकपा एमालेको अन्तरिक समस्या समाधान गर्न दुबैतर्फबाट पाँच पाँच जना सदस्य रहने गरी कार्यदल गठन भएको छ ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच सिंहदरवारमा भएको छलफलमा सो सहमति भएको हो ।

कार्यदललाई तीन दिनको समय दिइएको छ । कार्यदलमा नेता सुवासचन्द्र नेम्वाङ्ग र भीम रावलले नेतृत्व गर्नुहुने वार्तापछि नेता नेपालले पत्रकारहरुलाइ जानकारी गराउनुभयो । कार्यदलका अन्य सदस्यहरूमा अध्यक्षका तर्फबाट, विष्णु पाैडेल, प्रदीप ज्ञवाली, शङ्कर पाेखरेल र विष्णु रिमाल रहनुभएकाे छ भने नेता नेपालका तर्फबाट घनश्याम भुषाल,गाेकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनुभएकाे उहाँले जानकारी दिनुभयाे ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter